Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

कागेश्वरी मनोहराको स्वास्थ्य सूचना सम्प्रेषणमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका

View through CrossRef
प्रस्तुत अध्ययन कागेश्वरी मनोहरा नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य सूचना सम्प्रेषणमा खेल्ने भूमिकाको विमर्शमा केन्द्रित छ । कागेश्वरी मनोहरा नगरपालिकाका ९ वटै वडामा रहेका ११८ जना स्वयंसेविकाहरूले गर्भवती तथा सुत्केरी महिलाको निगरानी, खोप कार्यक्रम, परिवार नियोजन, पोषण, सरसफाइ तथा रोगको रोकथामसम्बन्धी जनचेतना फैलाउने काम गर्दै आएका छन् । ग्रामीण विकट वडाहरूमा साक्षरता दर पनि न्यून रहेको र स्वास्थ्य संस्था टाढा भएकाले उनीहरू स्वास्थ्य सूचना एवं प्राथमिक उपचारको मुख्य स्रोत बनेका छन् । विशेष गरी स्वास्थ्य सेवाको पहुँच कम भएका वडा नम्बर १, २ र ३ का स्थानीयवासीमध्ये ६० प्रतिशतले स्वास्थ्यसम्बन्धी जानकारी महिला स्वास्थ्य स्वयंसेविकाबाट नै प्राप्त गर्ने गरेको र महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका प्रभावकारी रहेको अध्ययनले देखाएको छ । स्वयंसेविकाहरू घरदैलोमै पुगेर सूचना दिने, स्वास्थ्य आमा समूहमार्फत सचेतना फैलाउने र वडामा रहेका स्वास्थ्य संस्थालाई समुदायसँग जोड्ने पुलको रूपमा काम गरेका छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य सचेतना जगाउने र प्राथमिक उपचार समेतमा महŒवपूर्ण योगदान गरिरहेको भए पनि उनीहरूलाई उचित सम्मान, प्रोत्साहन र संंरचनागत सहयोग अझै अपुग रहेको देखिएको छ । त्यसैले उनीहरूको भूमिकालाई अझ सुदृढ र सम्मानित बनाउन स्थानीय सरकारको ध्यान जानुपर्ने आवश्यक छ । महिला स्वास्थ्य स्वयं सेविकाहरूले पनि आफ्नो सेवा अझै प्रभावकारी बनाउनु पर्ने अध्ययनले देखाएको छ ।
Nepal Journals Online (JOL)
Title: कागेश्वरी मनोहराको स्वास्थ्य सूचना सम्प्रेषणमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका
Description:
प्रस्तुत अध्ययन कागेश्वरी मनोहरा नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य सूचना सम्प्रेषणमा खेल्ने भूमिकाको विमर्शमा केन्द्रित छ । कागेश्वरी मनोहरा नगरपालिकाका ९ वटै वडामा रहेका ११८ जना स्वयंसेविकाहरूले गर्भवती तथा सुत्केरी महिलाको निगरानी, खोप कार्यक्रम, परिवार नियोजन, पोषण, सरसफाइ तथा रोगको रोकथामसम्बन्धी जनचेतना फैलाउने काम गर्दै आएका छन् । ग्रामीण विकट वडाहरूमा साक्षरता दर पनि न्यून रहेको र स्वास्थ्य संस्था टाढा भएकाले उनीहरू स्वास्थ्य सूचना एवं प्राथमिक उपचारको मुख्य स्रोत बनेका छन् । विशेष गरी स्वास्थ्य सेवाको पहुँच कम भएका वडा नम्बर १, २ र ३ का स्थानीयवासीमध्ये ६० प्रतिशतले स्वास्थ्यसम्बन्धी जानकारी महिला स्वास्थ्य स्वयंसेविकाबाट नै प्राप्त गर्ने गरेको र महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका प्रभावकारी रहेको अध्ययनले देखाएको छ । स्वयंसेविकाहरू घरदैलोमै पुगेर सूचना दिने, स्वास्थ्य आमा समूहमार्फत सचेतना फैलाउने र वडामा रहेका स्वास्थ्य संस्थालाई समुदायसँग जोड्ने पुलको रूपमा काम गरेका छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य सचेतना जगाउने र प्राथमिक उपचार समेतमा महŒवपूर्ण योगदान गरिरहेको भए पनि उनीहरूलाई उचित सम्मान, प्रोत्साहन र संंरचनागत सहयोग अझै अपुग रहेको देखिएको छ । त्यसैले उनीहरूको भूमिकालाई अझ सुदृढ र सम्मानित बनाउन स्थानीय सरकारको ध्यान जानुपर्ने आवश्यक छ । महिला स्वास्थ्य स्वयं सेविकाहरूले पनि आफ्नो सेवा अझै प्रभावकारी बनाउनु पर्ने अध्ययनले देखाएको छ ।.

Related Results

भारत में सूचना का अधिकार और सुशासन: पारदर्शिता, जवाबदेही और नागरिक सशक्तीकरण का संस्थागत विश्लेषण
भारत में सूचना का अधिकार और सुशासन: पारदर्शिता, जवाबदेही और नागरिक सशक्तीकरण का संस्थागत विश्लेषण
सूचना का अधिकार (RTI) आधुनिक लोकतांत्रिक शासन में पारदर्शिता, उत्तरदायित्व और नागरिक सशक्तिकरण का एक महत्वपूर्ण उपकरण है। भारत में सूचना का अधिकार अधिनियम, 2005 प्रशासनिक कार्यप्रण...
Shaskiya Aspatalon Mein Mahila Narson Ki Karyasthitiyan Aur Samajik Pratishtha : Ek Samajshastriya Adhyayan (Sehore Jile Ke Vishesh Sandarbh Mein)
Shaskiya Aspatalon Mein Mahila Narson Ki Karyasthitiyan Aur Samajik Pratishtha : Ek Samajshastriya Adhyayan (Sehore Jile Ke Vishesh Sandarbh Mein)
प्रस्तुत शोधपत्र मध्यप्रदेश के सीहोर जिले के शासकीय अस्पतालों में कार्यरत महिला नर्सों की कार्यस्थितियों तथा उनकी सामाजिक प्रतिष्ठा का समाजशास्त्रीय अध्ययन प्रस्तुत करता है। शासकीय...
नेपालको लोकतान्त्रिक आन्दोलनमा महिला सहभागिता
नेपालको लोकतान्त्रिक आन्दोलनमा महिला सहभागिता
नेपाल विभिन्न सास्कृतिक र सामाजिक मूल्य मान्यताले भरिपूर्ण देश हो । वि.सं. १९०३ देखि २००७ सालसम्म राणाको शासन र त्यसपछिको अवधिमा शाह वंशीय राजाको शासन शैली निकै संघर्ष र उतारका कार...
Access to Healthcare Services, Social Justice, and Economic Equality: A Study
Access to Healthcare Services, Social Justice, and Economic Equality: A Study
Healthcare services are considered a fundamental condition for social justice and economic development in any society. This research paper examines the inequalities that exist in a...
विकेंद्रीकरण और सुशासन: पंचायती राज की भूमिका
विकेंद्रीकरण और सुशासन: पंचायती राज की भूमिका
यह शोध पत्र भारत में विकेंद्रीकरण (Decentralization) और सुशासन (Good Governance) के बीच अंतर्संबंध का गहन विश्लेषण प्रस्तुत करता है, विशेष रूप से पंचायती राज संस्थाओं (Panchayati R...
मानसिक स्वास्थ्य और विद्यालयी स्तर के बीच संबंध: एक सैद्धांतिक समीक्षा
मानसिक स्वास्थ्य और विद्यालयी स्तर के बीच संबंध: एक सैद्धांतिक समीक्षा
इस समीक्षात्मक शोधपत्र में मानसिक स्वास्थ्य की अवधारणा, उसे प्रभावित करने वाले कारक तथा विद्यालयी स्तर, लिंग एवं पारिवारिक परिवेश जैसे तत्वों के आधार पर विद्यार्थियों के मानसिक स्व...
उच्चतर माध्यमिक स्तर पर अध्ययनरत विद्यार्थियों की व्यवसायिक रूचि एवं व्यवसायिक आकांक्षओं पर सूचना प्रोधौगिकी की आवश्यकता।
उच्चतर माध्यमिक स्तर पर अध्ययनरत विद्यार्थियों की व्यवसायिक रूचि एवं व्यवसायिक आकांक्षओं पर सूचना प्रोधौगिकी की आवश्यकता।
आकांक्षा मनुष्य की वह सामान्य प्रतिक्रिया है जिसके द्वारा मनुष्य ज्ञान को जानने के लिए उत्सुक रहता है। भिन्न-भिन्न अनुभवों द्वारा भिन्न आकांक्षा रखता है प्रयुक्त शोध से सूचना प्रोद...
डिजिटल जीवनशैली और मानसिक स्वास्थ्य वर्तमान परिदृश्य का अध्ययन
डिजिटल जीवनशैली और मानसिक स्वास्थ्य वर्तमान परिदृश्य का अध्ययन
डिजिटल जीवनशैली वर्तमान युग में मानव जीवन का एक प्रमुख घटक बन चुकी है, जिसने संचार, शिक्षा, कार्य और मनोरंजन के तरीकों को पूरी तरह परिवर्तित कर दिया है। इस अध्ययन का उद्देश्य डिजिट...

Back to Top