Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

वाङ्मयका विविध शाखासँग मिथकको सम्बन्ध {Relation of myth to various branches of literature}

View through CrossRef
मिथकलाई सृष्टिको उत्पत्तिदेखि लिएर विभिन्न ज्ञानविज्ञानको विकास, प्रकृतिका रहस्य, मानवीय र अमानवीय क्रियाकलाप, मानवीय अनुभव अनुभूतिको सँगालो, लोकविश्वास, सामूहिक मनको अभिव्यक्ति, प्रकृतिका रहस्यमय क्रियाकलाप, धर्म, दर्शन, कला, साहित्य, देवीदेवता आदिसँग सम्बन्धित प्रसङ्गलाई लिन सकिन्छ । स्वरैकल्पनात्मक, अतिमानवीय घटनाको प्राधान्य रहेको, धार्मिक तथा आध्यात्मिक चेतना भएको, मानवीय जीवनका सामूहिक अनुभवको अभिव्यक्ति भएको, प्रकृति सृष्टिका अनेकन रहस्यको वर्णन भएको आख्यान जुन परम्परित रूपमा साहित्यमा प्रयोग हुँदै आइरहेको छ र जसले प्राचीनताका माध्यमबाट समकालीन सन्दर्भलाई व्यक्त गर्दछ,  त्यही नै मिथक हो । यसप्रकार प्राचीन कालमा आदिम मानवका अनुभूति, आस्थाको अभिव्यक्तिका रूपमा रहेको मिथक अहिले आएर व्यापक विषयका रूपमा स्थापित हुन पुगेको छ भने मिथकलाई ज्ञान विज्ञानका विभिन्न कोणबाट अध्ययन गर्ने परम्परा पनि स्थापित भएको छ । मिथक प्राचीनतम विषय भए पनि यसको अध्ययन गर्ने सन्दर्भमा नवीनतम दृष्टिकोणहरू देखापरेका छन् । मिथकलाई साहित्य, लोकसाहित्य, मनोविज्ञान, समाज, इतिहास, संस्कृतिआदिसँग जोडेर अध्ययन गर्ने परम्पराको विकाससँगै मिथकको महत्त्व बढ्दै गएको छ । यस लेखमा वाङ्मयका यिनै विविध शाखासँग मिथकको सम्बन्धका बारेमा अध्ययन गरिएको छ ।
Title: वाङ्मयका विविध शाखासँग मिथकको सम्बन्ध {Relation of myth to various branches of literature}
Description:
मिथकलाई सृष्टिको उत्पत्तिदेखि लिएर विभिन्न ज्ञानविज्ञानको विकास, प्रकृतिका रहस्य, मानवीय र अमानवीय क्रियाकलाप, मानवीय अनुभव अनुभूतिको सँगालो, लोकविश्वास, सामूहिक मनको अभिव्यक्ति, प्रकृतिका रहस्यमय क्रियाकलाप, धर्म, दर्शन, कला, साहित्य, देवीदेवता आदिसँग सम्बन्धित प्रसङ्गलाई लिन सकिन्छ । स्वरैकल्पनात्मक, अतिमानवीय घटनाको प्राधान्य रहेको, धार्मिक तथा आध्यात्मिक चेतना भएको, मानवीय जीवनका सामूहिक अनुभवको अभिव्यक्ति भएको, प्रकृति सृष्टिका अनेकन रहस्यको वर्णन भएको आख्यान जुन परम्परित रूपमा साहित्यमा प्रयोग हुँदै आइरहेको छ र जसले प्राचीनताका माध्यमबाट समकालीन सन्दर्भलाई व्यक्त गर्दछ,  त्यही नै मिथक हो । यसप्रकार प्राचीन कालमा आदिम मानवका अनुभूति, आस्थाको अभिव्यक्तिका रूपमा रहेको मिथक अहिले आएर व्यापक विषयका रूपमा स्थापित हुन पुगेको छ भने मिथकलाई ज्ञान विज्ञानका विभिन्न कोणबाट अध्ययन गर्ने परम्परा पनि स्थापित भएको छ । मिथक प्राचीनतम विषय भए पनि यसको अध्ययन गर्ने सन्दर्भमा नवीनतम दृष्टिकोणहरू देखापरेका छन् । मिथकलाई साहित्य, लोकसाहित्य, मनोविज्ञान, समाज, इतिहास, संस्कृतिआदिसँग जोडेर अध्ययन गर्ने परम्पराको विकाससँगै मिथकको महत्त्व बढ्दै गएको छ । यस लेखमा वाङ्मयका यिनै विविध शाखासँग मिथकको सम्बन्धका बारेमा अध्ययन गरिएको छ ।.

Related Results

Kritik Mitos Tentang “Hang Tuah” Karya Amir Hamzah
Kritik Mitos Tentang “Hang Tuah” Karya Amir Hamzah
This study reveals the myth criticism on rhyme "Hang Tuah", an Amir Hamzah’s work expressing Malay myth. The Malay myth found in the rhyme "Hang Tuah" is placed as a meeting place ...
Semantics of Lermontov's poetic myth about the Demon in The Islanders by N.S. Leskov
Semantics of Lermontov's poetic myth about the Demon in The Islanders by N.S. Leskov
The subject of the study is the negative-evaluative, satirical layers of the novel "The Islanders" associated with the image of the demonic hero, who, thanks to M.Y. Lermontov, acq...
Primerjalna književnost na prelomu tisočletja
Primerjalna književnost na prelomu tisočletja
In a comprehensive and at times critical manner, this volume seeks to shed light on the development of events in Western (i.e., European and North American) comparative literature ...
Evaluating the Science to Inform the Physical Activity Guidelines for Americans Midcourse Report
Evaluating the Science to Inform the Physical Activity Guidelines for Americans Midcourse Report
Abstract The Physical Activity Guidelines for Americans (Guidelines) advises older adults to be as active as possible. Yet, despite the well documented benefits of physical activi...
लघुकथास“ग अन्य विधाप्रविधाका सम्बन्ध र असम्बन्ध
लघुकथास“ग अन्य विधाप्रविधाका सम्बन्ध र असम्बन्ध
प्रस्तुत लेख विभिन्न विधा र प्रविधासँग लघुकथाको सम्बन्ध असम्बन्ध सम्बन्धी अध्ययनमा आधारित छ । यस लेखमा आख्यानका तीन प्रविधा उपन्यास, कथा र लघुकथाको तुलनात्मक अध्ययन गर्दै यी तीन वट...
The Portrayal of Beauty Myth in I Feel Pretty Movie (2018)
The Portrayal of Beauty Myth in I Feel Pretty Movie (2018)
<p>The main object of this article is the movie script entitled <em>I Feel Pretty. </em>The purpose of this research are to find out the types of beauty myth port...
COLOR THERAPY
COLOR THERAPY
Color is synonymous with various sensations and sensations in human life. The human world is also made up of diverse colors. That is why in Indian culture too, the nature of variou...
Grey clustering and grey ranking of bank branches based on grey efficiency
Grey clustering and grey ranking of bank branches based on grey efficiency
PurposeCompetition in the banking sector is more complex than in the past, and survival has become more difficult than before. The purpose of this paper is to propose a grey method...

Back to Top