Javascript must be enabled to continue!
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
View through CrossRef
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । जलले भरिएको कलशलाई पूर्णकलश भनिन्छ । नेपाली समाज र संस्कृतिमा पूर्णकलशको अत्यन्त ठूलोमहिमा रहेको पाइन्छ । पूर्णकलश प्राचीन कालदेखि नै हाम्रो घर घरमा पूजिएको, टोल टोलमा स्थापना गरिएको, मन्दिरमा स्थापना गरिएको, जात्रापर्वमा तिनलाईयात्रा गराइएको तथा बासस्थानका मूल द्वारमा अंकित गरिएको पाइन्छ । यसरीपूर्णकलश दैनिकी जीवन, संस्कृति, संस्कार, जात्रापर्व, परम्पराको प्रमुख अङ्गबनेको पाइन्छ । हालसम्म नेपाली संस्कृतिमा पूर्णकलशको प्राचीनता, अर्थ, महत्व तथा यसको स्थान बारेमा विस्तृत खोजी हुन सकेको छैन । यसै पृष्ठभूमिमा नेपाली संस्कृतिमा पूर्णकलशको प्रयोग कहिलेदेखि भयो? नेपाली संस्कृतिमा यसको प्रयोग के कस्तो स्वरुपमा भएको छ र कस्तो महत्व छ ? नेपाली कला तथा लोक परम्परामा पूर्णकलशको के कस्तो स्थान छ ? भन्ने प्रश्नको उत्तर खोज्ने उद्येश्यले यस अध्ययन गरिएको हो । यो अध्ययन मूलतः अन्वेषणात्मक प्रकृतिको गुणात्मक र ऐतिहासिक अध्ययन भएको हुँदा आवश्यक तथ्यहरु पुरतात्विक, ऐतिहासिक स्रोतहरु तथा संस्कृतिमा प्रचलित परम्परागत प्रचलनबाट संकलन गरिएको छ । नेपाली संस्कृतिमा पूर्णकलशको महत्व को अध्ययनका निम्ति पुरतात्विक स्रोत, ऐतिहासिक मठ, मन्दिर, दरबार, चोकचोकमा अवस्थित मूर्तिकला, कलाको अध्ययन, प्राचीन कालदेखि परम्परागतरुपमा चलि आएको उपासना पद्धति, संस्कारका परम्परागत विधि, जात्रापर्वआदिको अन्वेषण, अवलोकन, अन्र्तवार्ता गरी तथ्य संकलन गरिएको छ । यसबाहेक, वेद, उपनिषद्, पुराण आदि धार्मिक साहित्य, पूर्व प्रकाशित पुस्तक, लेख, आदिबाट तथ्य संकलन गरिएको छ । यी तथ्यहरुलाई आधार बनाई अध्ययन गर्दा नेपाली संस्कृतिमा पूर्णकलश श्री लक्ष्मी, पूर्णता, संवृद्धि, पवित्र अमृत तत्वको रुपमा रही प्राचीन कालनै परम्परागत नेपाली संस्कृतिमा दैनिक उपासना गरिने देवताको स्वरुपमा, विशेष अनुष्ठान पर्वमा आव्हानित देवीदेवताका रुपमा, मानिसलाई संस्कारित गराउने पवित्र तत्वको रुपमा, जात्रापर्वमा देवीदेवताका प्रतीकका रुपमा साथै शुभ, मङ्गल तत्व रुपमा नेपाली धर्म, संस्कार, संस्कृतिको अभिन्न अङ्गको रुपमा रहेको तथ्य प्रकाशमा आएको छ ।
{Water is an essential component of life. It is a symbol of purity. Water in any form, whether it is flowing, frozen or collected in a pot or vessel is considered as a pious object. The pot filled with water is known as Purna Kalashthe use of which has long history and significance in Nepalese society and culture in several ways. Purna Kalash is worshiped daily in houses; it is also found established in town, installed in shrines, monasteries and on occasions carried in several Jatrasor festivals. Purna Kalashis also found kept outside the main door of a house on several auspicious occasions. In this way, Purna Kalashis a part of daily life and culture and traditional practices of Nepal. But the antiquity of the usage of Purna Kalash in Nepalese culture, its meaning, its importance is not studied yet. In this context, an effort has been made in this article to look into the antiquity of the usage of Purna Kalash the pattern of its usage, its importance, symbolism, art and folk culture in Nepal. This is qualitative study based on historical facts and documents. Thus the facts are collected from archaeological findings, images, artifacts installed in shrines, town and traditional practices practiced by Nepalese through exploration, observation, interview and use of secondary sources such as literature. After the analysis of the collected data, it is revealed that Purna Kalashalso usedin symbolic form of shree Lakshmi, fulfillment, abundance, piousness, elixir. With great value they are worshiped daily in a house as god/goddess, are worshiped as specially invited diety during the festival like Dashain, as an object of purifier during performing each and every sanskara, as a representation of god during the Jatras and as an object that brings good fortune. Kalasha is kept outside the main door of a house during special occasions. Thus, Purna Kalash is an essential part of Nepalese culture.}
Title: नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
Description:
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । जलले भरिएको कलशलाई पूर्णकलश भनिन्छ । नेपाली समाज र संस्कृतिमा पूर्णकलशको अत्यन्त ठूलोमहिमा रहेको पाइन्छ । पूर्णकलश प्राचीन कालदेखि नै हाम्रो घर घरमा पूजिएको, टोल टोलमा स्थापना गरिएको, मन्दिरमा स्थापना गरिएको, जात्रापर्वमा तिनलाईयात्रा गराइएको तथा बासस्थानका मूल द्वारमा अंकित गरिएको पाइन्छ । यसरीपूर्णकलश दैनिकी जीवन, संस्कृति, संस्कार, जात्रापर्व, परम्पराको प्रमुख अङ्गबनेको पाइन्छ । हालसम्म नेपाली संस्कृतिमा पूर्णकलशको प्राचीनता, अर्थ, महत्व तथा यसको स्थान बारेमा विस्तृत खोजी हुन सकेको छैन । यसै पृष्ठभूमिमा नेपाली संस्कृतिमा पूर्णकलशको प्रयोग कहिलेदेखि भयो? नेपाली संस्कृतिमा यसको प्रयोग के कस्तो स्वरुपमा भएको छ र कस्तो महत्व छ ? नेपाली कला तथा लोक परम्परामा पूर्णकलशको के कस्तो स्थान छ ? भन्ने प्रश्नको उत्तर खोज्ने उद्येश्यले यस अध्ययन गरिएको हो । यो अध्ययन मूलतः अन्वेषणात्मक प्रकृतिको गुणात्मक र ऐतिहासिक अध्ययन भएको हुँदा आवश्यक तथ्यहरु पुरतात्विक, ऐतिहासिक स्रोतहरु तथा संस्कृतिमा प्रचलित परम्परागत प्रचलनबाट संकलन गरिएको छ । नेपाली संस्कृतिमा पूर्णकलशको महत्व को अध्ययनका निम्ति पुरतात्विक स्रोत, ऐतिहासिक मठ, मन्दिर, दरबार, चोकचोकमा अवस्थित मूर्तिकला, कलाको अध्ययन, प्राचीन कालदेखि परम्परागतरुपमा चलि आएको उपासना पद्धति, संस्कारका परम्परागत विधि, जात्रापर्वआदिको अन्वेषण, अवलोकन, अन्र्तवार्ता गरी तथ्य संकलन गरिएको छ । यसबाहेक, वेद, उपनिषद्, पुराण आदि धार्मिक साहित्य, पूर्व प्रकाशित पुस्तक, लेख, आदिबाट तथ्य संकलन गरिएको छ । यी तथ्यहरुलाई आधार बनाई अध्ययन गर्दा नेपाली संस्कृतिमा पूर्णकलश श्री लक्ष्मी, पूर्णता, संवृद्धि, पवित्र अमृत तत्वको रुपमा रही प्राचीन कालनै परम्परागत नेपाली संस्कृतिमा दैनिक उपासना गरिने देवताको स्वरुपमा, विशेष अनुष्ठान पर्वमा आव्हानित देवीदेवताका रुपमा, मानिसलाई संस्कारित गराउने पवित्र तत्वको रुपमा, जात्रापर्वमा देवीदेवताका प्रतीकका रुपमा साथै शुभ, मङ्गल तत्व रुपमा नेपाली धर्म, संस्कार, संस्कृतिको अभिन्न अङ्गको रुपमा रहेको तथ्य प्रकाशमा आएको छ ।
{Water is an essential component of life.
It is a symbol of purity.
Water in any form, whether it is flowing, frozen or collected in a pot or vessel is considered as a pious object.
The pot filled with water is known as Purna Kalashthe use of which has long history and significance in Nepalese society and culture in several ways.
Purna Kalash is worshiped daily in houses; it is also found established in town, installed in shrines, monasteries and on occasions carried in several Jatrasor festivals.
Purna Kalashis also found kept outside the main door of a house on several auspicious occasions.
In this way, Purna Kalashis a part of daily life and culture and traditional practices of Nepal.
But the antiquity of the usage of Purna Kalash in Nepalese culture, its meaning, its importance is not studied yet.
In this context, an effort has been made in this article to look into the antiquity of the usage of Purna Kalash the pattern of its usage, its importance, symbolism, art and folk culture in Nepal.
This is qualitative study based on historical facts and documents.
Thus the facts are collected from archaeological findings, images, artifacts installed in shrines, town and traditional practices practiced by Nepalese through exploration, observation, interview and use of secondary sources such as literature.
After the analysis of the collected data, it is revealed that Purna Kalashalso usedin symbolic form of shree Lakshmi, fulfillment, abundance, piousness, elixir.
With great value they are worshiped daily in a house as god/goddess, are worshiped as specially invited diety during the festival like Dashain, as an object of purifier during performing each and every sanskara, as a representation of god during the Jatras and as an object that brings good fortune.
Kalasha is kept outside the main door of a house during special occasions.
Thus, Purna Kalash is an essential part of Nepalese culture.
}.
Related Results
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
ऐतिहासिक कानुनी दस्तावेज: न्याय विकासिनी
ऐतिहासिक कानुनी दस्तावेज: न्याय विकासिनी
प्रस्तुत लेखको शिर्षक ऐतिहासिक कानूनी दस्तावेज ः न्याय विकसिनि रहेको छ । यसको मुख्य उद्देश्य ऐतिहासिक प्राचीन कानूनी ग्रन्थ ः न्याय विकसिनी भित्रका विभिन्न कानूनी व्यवस्थाहरुको विव...
सँगिनीमा व्यक्त संस्कृति
सँगिनीमा व्यक्त संस्कृति
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
‘ख्वपदेश’ भादगाउँले (भक्तपुरे) समाजको सामाजिक र सांस्कृतिक पक्षलाई ऐतिहासिक परिवेशमा राखेर सिर्जना गरिएको उपन्यास हो । भादगाउँले समाजका रीतिस्थिति, प्रथा परम्परा, चालचलन र त्यहाँ व...
देव नागरी र रोमन लिपिको चिनारी
देव नागरी र रोमन लिपिको चिनारी
देव नागरी र रोमन लिपिको चिनारी शीर्षकको यस लेखमा देव नागरी लिपि र रोमन लिपिका वर्णहरू, देव नागरी लिपि र रोमन लिपिको समानता र भिन्नताजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ ।...
शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary}
शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary}
प्रस्तुत लेखमा नेपाली भाषा शिक्षकले नेपाली भाषाशिक्षणका क्रममा शब्दार्थ शिक्षण गर्दा प्रयोग गर्न सकिने विधिहरूको विश्लेषण गरिएको छ । नेपाली भाषा शिक्षणमा शिक्षकलाई शब्दार्थको ज्ञान...