Javascript must be enabled to continue!
मानुषी कविताको लैङ्गिक अध्ययन
View through CrossRef
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भेदभाव र शोषण रहेको तथा पुरुषलेमहिलालाई कोसौं पछाडि पारेको तथ्य विभिन्न उदाहरणका साथ प्रस्तुत गरिएको छ । प्रस्तुत कवितामा लैङ्गिक शोषणर भेदभावको अन्त्य गरी समानतामूलक उन्नत समाज निर्माण गर्नुपर्ने उद्देश्य राखेको पाइन्छ । सभ्यताको प्रारम्भमा नारी शक्तिशाली थिए । तापनि पुरुषलाई नारीले अवसर दिएर अगाडि बढाएको दृष्टान्त दिँदै अहिले नेपाली नारीको अवस्था धेरै पछाडि रहेको देखाउन पारिजात सफल भएकी छन्। जबसम्म नारी र पुरुष दुवै समान र बराबरीको हैसियतमा आउँदैनन्, तबसम्म समाज, देश सम्पन्न बन्न सक्दैन भन्ने मान्यता कवितामा अभिव्यक्त भएको छ । मानुषी कवितामा हाम्रो समाजका नारीहरूको अवस्था ज्यादै दयनीय भएको हुँदा नारीलाई तिमीहरू प्राकृतिक रूपमा समान हौ; यहाँको समाजव्यवस्थाले, राज्यव्यवस्थाले अनेकन् जालझेल, षडयन्त्र गरेर पछि पारेको हो। त्यसैले अब नारी आफ्नो अधिकार लिन अगाडि बढ्नुपर्ने कुरा सचेत गराउने सन्दर्भ कविताभर व्यक्त भएको छ । सृष्टिको प्रारम्भमा नारीप्रधान रहेको समाज वर्तमान्मा पुरुषप्रधानमा रूपान्तरण हुन पुगेको देखाउँदै अब समान भएर एकसाथ हिड्नुपर्ने कविताको उद्देश्य बनेको छ । समीक्षामा विवेच्य पक्षको पहिचान गर्न पुस्तकालयीय विधि प्रयोग गरिएको छ । प्रस्तुत कवितामा नारी अस्तित्वको समस्या प्रस्तुत भएको छ । विवेच्य कवितामा नारी र पुरुष एक–अर्कोको हात समाइ बराबरीको अवस्थामा बाँच्न चाहन्छन् भन्ने प्रगतिवादी विचार प्रकट भएको छ । प्रगतिवादी तथा समानतामूलक दृष्टिमा रचना भएको यस कवितामा नारीमा अधिकार प्राप्तिको चेतना उजागर भएको तथ्य पहिल्याउनु नै लेखको अभीष्ट हो।
Title: मानुषी कविताको लैङ्गिक अध्ययन
Description:
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भेदभाव र शोषण रहेको तथा पुरुषलेमहिलालाई कोसौं पछाडि पारेको तथ्य विभिन्न उदाहरणका साथ प्रस्तुत गरिएको छ । प्रस्तुत कवितामा लैङ्गिक शोषणर भेदभावको अन्त्य गरी समानतामूलक उन्नत समाज निर्माण गर्नुपर्ने उद्देश्य राखेको पाइन्छ । सभ्यताको प्रारम्भमा नारी शक्तिशाली थिए । तापनि पुरुषलाई नारीले अवसर दिएर अगाडि बढाएको दृष्टान्त दिँदै अहिले नेपाली नारीको अवस्था धेरै पछाडि रहेको देखाउन पारिजात सफल भएकी छन्। जबसम्म नारी र पुरुष दुवै समान र बराबरीको हैसियतमा आउँदैनन्, तबसम्म समाज, देश सम्पन्न बन्न सक्दैन भन्ने मान्यता कवितामा अभिव्यक्त भएको छ । मानुषी कवितामा हाम्रो समाजका नारीहरूको अवस्था ज्यादै दयनीय भएको हुँदा नारीलाई तिमीहरू प्राकृतिक रूपमा समान हौ; यहाँको समाजव्यवस्थाले, राज्यव्यवस्थाले अनेकन् जालझेल, षडयन्त्र गरेर पछि पारेको हो। त्यसैले अब नारी आफ्नो अधिकार लिन अगाडि बढ्नुपर्ने कुरा सचेत गराउने सन्दर्भ कविताभर व्यक्त भएको छ । सृष्टिको प्रारम्भमा नारीप्रधान रहेको समाज वर्तमान्मा पुरुषप्रधानमा रूपान्तरण हुन पुगेको देखाउँदै अब समान भएर एकसाथ हिड्नुपर्ने कविताको उद्देश्य बनेको छ । समीक्षामा विवेच्य पक्षको पहिचान गर्न पुस्तकालयीय विधि प्रयोग गरिएको छ । प्रस्तुत कवितामा नारी अस्तित्वको समस्या प्रस्तुत भएको छ । विवेच्य कवितामा नारी र पुरुष एक–अर्कोको हात समाइ बराबरीको अवस्थामा बाँच्न चाहन्छन् भन्ने प्रगतिवादी विचार प्रकट भएको छ । प्रगतिवादी तथा समानतामूलक दृष्टिमा रचना भएको यस कवितामा नारीमा अधिकार प्राप्तिको चेतना उजागर भएको तथ्य पहिल्याउनु नै लेखको अभीष्ट हो।.
Related Results
भेट कविताको संरचनात्मक विश्लेषण
भेट कविताको संरचनात्मक विश्लेषण
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्ट...
'मानसि' उपन्यासमा लैंगिकता {Sexuality in the Novel 'Manasi'}
'मानसि' उपन्यासमा लैंगिकता {Sexuality in the Novel 'Manasi'}
प्रस्तुत लेखमा बलदेव मजगैयाँद्वारा रचित ‘मानसी’ उपन्यासको लैङ्गिकताको अध्ययन गरिएको छ । लैङ्गिक समालोचनाले कृति विश्लेषणका लागि अगाडि सारेका पितृसत्ता, शरीर, लैङ्गिक विभेद, लैङ्गिक...
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानमा आधारित रहेको छ । यसमा प्रायोगिक भाषाविज्ञानको उपयोगिताबारे अध्ययन गरिएको छ । प्रायोगिक भाषाविज्ञानको उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनको मुख्य ...
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रस्तुत अध्ययन प्रिय मौनता कवितासङ्ग्रहका ‘सिल्भिया आफ्नै समाधिबाट’ र ‘नङ्गेली ब्लुज’ कवितामा लैङ्गिकताको अध्ययनमा केन्द्रित छ । ‘मौनता’ लाई स्त्रीलिङ्गी सम्बोधन बनाई प्रेमको उपास...
पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता
पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता
प्रस्तुत लेख विजय मल्लको पहाड चिच्याइरहेछ नाट्यकृतिको अभिनेय गुणवैशिष्ट्य निरूपणमा केन्द्रित छ । नाटक मूलतः रङ्गमञ्चमा दर्शकअगाडि अभिनय कलामा रूपायन गरी प्रस्तुत गर्न रचना गरिन्छ ।...
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण ग...
लँय् लूम्ह उपन्यासय् लैङ्गिक सीमान्त
लँय् लूम्ह उपन्यासय् लैङ्गिक सीमान्त
‘लँय् लूम्हʼ उपन्यास मय्जु शशिकला मानन्धरया निगूगु उपन्यास खः । शशिकला नेवाः समाजय् मिसातसें फय्माःगु समस्या, व्यथायात आख्यान रूप बीम्ह उपन्यासकार खः । वय्कःया उपन्यासय् मिसात प...

