Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]

View through CrossRef
उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूपको विश्लेषण गर्ने उद्देश्यले यस अनुसन्धानात्मक लेख तयार गरिएको हो । यस लेखको अध्ययनको प्रमुख क्षेत्रका रूपमा सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्य रहेको छ । यस अध्ययनको समस्याका रूपमा उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूपलाई लिइएको छ । उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप कस्तो रहेको छ यस जिज्ञासालाई यस अध्ययनमा निरूपण गरिएको छ । व्यक्तिमा जीवभाव प्रबल हुँदा उसले सांसारिक जीवनलाई नै शाश्वत मान्दै सांसारिक विषयभोग र देहेन्द्रिय सुखका निम्ति जस्तोसुकै कृत्य गर्न पनि पछि पर्दैन भन्ने योग र वेदान्त दर्शनका मान्यतालाई यस अध्ययनको विश्लेषणका लागि सैद्धान्तिक आधार बनाइएको छ । गुणात्मक अनुसन्धान ढाँचाको यस लेखमा व्यक्तिमा जीवभाव प्रबल भएपछि ऊ दैहिक सुखप्रति आसक्त हुन्छ भन्ने विषयलाई तत्वमीमांसाका रूपमा लिइएको छ । यस विषयलाई खण्डकाव्यमा प्रस्तुत काव्यांशलाई दृष्टान्त दिएर उर्वशीका व्रिmयाकलापमार्फत पुष्टि गरिएको छ । यिनै व्रिmयाकलापहरूको व्याख्यापरक विधिमार्फत विश्लेषण गरी ज्ञान निर्माण गरिएको छ । उद्देश्यमूलक नमुना छनौट विधिको प्रयोग गरी प्राथमिक र द्वितीयक स्रोतका सामग्रीबाट प्राप्त तथ्य एवम् प्रमाणका आधारमा उर्वशीमा रहेको जीवभावीय स्वरूपको विश्लेषण गरिएको छ । खण्डकाव्यकी प्रमुख पात्र उर्वशीमा जीवभाव प्रबल रहेको र चित्तवृत्ति एवम् अविद्यात्मक चेतका कारण विषयवासना र दैहिक सुखभोगका निम्ति उनले अर्जुनका सामु अनेक रागात्मक कृत्य देखाएकी हुन् भन्ने निष्कर्ष यस अनुसन्धनात्मक लेखको रहेको छ । [This paper is prepared to analyze the worldly desires of Urvashi character in Siddhicharan Shrestha’s epic Urvashi. In the paper, the main issue of the epic is Urvashi’s worldly desires that include the physical and bodily pleasures. The study has attempted to answer the question of the character of Urvashi regarding her development of wordly desires. As claimed by Yog and Vedanta philosophy, a person is ready to take any action when there is the prevalence of materialistic appetite and sexual longing in him or her that regards the worldly materials as reality. In this sense, the study is regarded as the metaphysics of life. Employing qualitative research design, the paper has considered the worldly desires as physical pleasures, which add knowledge to this area of study, using the interpretative phenomenological analysis. To address the issue of worldly desires in the text, the study has used purposive sampling method to collect data both through the primary and secondary sources of information. The paper concludes that Urvashi, the protagonist of the epic, has the prevalence of worldly desires and has shown her sensuality in front of Arjun for her material and physical satisfaction, which is the result of her instinctual and unconscious mind.]
Title: सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
Description:
उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूपको विश्लेषण गर्ने उद्देश्यले यस अनुसन्धानात्मक लेख तयार गरिएको हो । यस लेखको अध्ययनको प्रमुख क्षेत्रका रूपमा सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्य रहेको छ । यस अध्ययनको समस्याका रूपमा उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूपलाई लिइएको छ । उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप कस्तो रहेको छ यस जिज्ञासालाई यस अध्ययनमा निरूपण गरिएको छ । व्यक्तिमा जीवभाव प्रबल हुँदा उसले सांसारिक जीवनलाई नै शाश्वत मान्दै सांसारिक विषयभोग र देहेन्द्रिय सुखका निम्ति जस्तोसुकै कृत्य गर्न पनि पछि पर्दैन भन्ने योग र वेदान्त दर्शनका मान्यतालाई यस अध्ययनको विश्लेषणका लागि सैद्धान्तिक आधार बनाइएको छ । गुणात्मक अनुसन्धान ढाँचाको यस लेखमा व्यक्तिमा जीवभाव प्रबल भएपछि ऊ दैहिक सुखप्रति आसक्त हुन्छ भन्ने विषयलाई तत्वमीमांसाका रूपमा लिइएको छ । यस विषयलाई खण्डकाव्यमा प्रस्तुत काव्यांशलाई दृष्टान्त दिएर उर्वशीका व्रिmयाकलापमार्फत पुष्टि गरिएको छ । यिनै व्रिmयाकलापहरूको व्याख्यापरक विधिमार्फत विश्लेषण गरी ज्ञान निर्माण गरिएको छ । उद्देश्यमूलक नमुना छनौट विधिको प्रयोग गरी प्राथमिक र द्वितीयक स्रोतका सामग्रीबाट प्राप्त तथ्य एवम् प्रमाणका आधारमा उर्वशीमा रहेको जीवभावीय स्वरूपको विश्लेषण गरिएको छ । खण्डकाव्यकी प्रमुख पात्र उर्वशीमा जीवभाव प्रबल रहेको र चित्तवृत्ति एवम् अविद्यात्मक चेतका कारण विषयवासना र दैहिक सुखभोगका निम्ति उनले अर्जुनका सामु अनेक रागात्मक कृत्य देखाएकी हुन् भन्ने निष्कर्ष यस अनुसन्धनात्मक लेखको रहेको छ । [This paper is prepared to analyze the worldly desires of Urvashi character in Siddhicharan Shrestha’s epic Urvashi.
In the paper, the main issue of the epic is Urvashi’s worldly desires that include the physical and bodily pleasures.
The study has attempted to answer the question of the character of Urvashi regarding her development of wordly desires.
As claimed by Yog and Vedanta philosophy, a person is ready to take any action when there is the prevalence of materialistic appetite and sexual longing in him or her that regards the worldly materials as reality.
In this sense, the study is regarded as the metaphysics of life.
Employing qualitative research design, the paper has considered the worldly desires as physical pleasures, which add knowledge to this area of study, using the interpretative phenomenological analysis.
To address the issue of worldly desires in the text, the study has used purposive sampling method to collect data both through the primary and secondary sources of information.
The paper concludes that Urvashi, the protagonist of the epic, has the prevalence of worldly desires and has shown her sensuality in front of Arjun for her material and physical satisfaction, which is the result of her instinctual and unconscious mind.
].

Related Results

भावसन्धिका आलोकमा उर्वशी
भावसन्धिका आलोकमा उर्वशी
सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९) द्वारा महाभारतकालीन पौराणिक प्रसङ्गलाई आधार बनाई रचिएको उर्वशी भोगको मोह त्यागेर इन्द्रियनिग्रह गरी निरन्तर कर्ममार्गमा लाग्दा अवश्य लक्ष्यप्राप्ति हु...
Classical Epic in the Works of J.R.R. Tolkien
Classical Epic in the Works of J.R.R. Tolkien
<p>The Lord of the Rings has often been described as an 'epic', and although Tolkien drew most famously on Northern mythology in his creation of Middle-earth much of his work...
The role of hyperbole in creating epic images of the Xinjian-Oirat version of Jangar
The role of hyperbole in creating epic images of the Xinjian-Oirat version of Jangar
Фольклор является выразителем эстетического сознания и народных идеалов, способы и формы выражения которых у каждого народа свои. Героический идеал определяет грандиозность и масшт...
सीता—हरण खण्डकाव्यमा ईश्वर
सीता—हरण खण्डकाव्यमा ईश्वर
वाल्मीकि रामायणको विषयवस्तुलाई उपजीव्य बनाएर लेखिएको लक्ष्मीप्रसाद देवकोटाको ।सीता—हरण खण्डकाव्यमा ईश्वर’ नामक प्रस्तुत लेखमा ।सीता–हरण’ खण्डकाव्यअन्तर्गत ईश्वरीय स्वरूपका विषयमा व...
Antardvandva: in Urvashi Khandakavya
Antardvandva: in Urvashi Khandakavya
This article examines the development of conflict in the characters of Siddhicharan Shrestha's Urvashi Khandakavya. Urvashi was captivated by Arjun's brilliance and courage after h...
The Epic Tradition
The Epic Tradition
Epic occupied a prominent position as the highest test of poetic genius, yet any poet imprudent enough to attempt an epic would be faced with a daunting challenge. For a Victorian ...
AL-QUR’AN: THE ONLY DIVINE GUIDANCE IN PRISTINE FORM
AL-QUR’AN: THE ONLY DIVINE GUIDANCE IN PRISTINE FORM
  Al-Qur’an is the Final divine revelation sent down to the Final Messenger of God, the Prophet Muhammad (PBUH). Allah SWT is the creator of all humankind, Jinns, and all creatures...
Antimicrobial Resistance in E. coli Isolated from Chicken Cecum Samples and Factors Contributing to Antimicrobial Resistance in Nepal
Antimicrobial Resistance in E. coli Isolated from Chicken Cecum Samples and Factors Contributing to Antimicrobial Resistance in Nepal
Microorganisms with antimicrobial resistance (AMR) are prevalent among humans and animals, and also found in the environment. Though organisms with AMR can spread to humans via foo...

Back to Top