Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

पर्वत जिल्लाको खण्डकाव्य परम्परा {Khandakavya tradition of Parvat district}

View through CrossRef
पर्वत जिल्लाको खण्डकाव्य परम्पराको थालनी कालीभक्त पन्तको किसान गीता नामक कृतिबाट भएको हो । यस जिल्लामा रचिएका कृतिमा सामाजिक, राजनीतिक, धार्मिक आदि विषयको प्रयोग गरिएको पाइन्छ । यसजिल्लामा रचिएका काव्यमा समसामयिक समस्याको उद्घाटन, नारी चेतनाको प्रस्तुति, देशप्रेम, आध्यात्मिकचेत, सामाजिक विकृतिको विरोध, कर्तव्यबोध, ऐतिहासिकता, रुढि तथा अन्धविश्वासप्रति वितृष्णा, समाजमाविद्यमान शोषण, दमन, अन्याय, अत्याचारको विरोध समकालीन शासन व्यवस्थाप्रति वितृष्णा, राजनैतिक परिवर्तनको चाहना, जातीय विभेद, आर्थिक विषमताप्रति व्यङ्ग्य विद्रोह गर्नेजस्ता प्रवृत्ति प्राप्त गर्न सकिन्छ ।यस जिल्लामा रचिएका कृतिमा सामाजिक यथार्थवादी धारा, स्वच्छन्दतावादी धारा, प्रगतिवादी धारा, भक्ति धारा(पौराणिक), वीर धारा, शृङ्गारिक धारा, परिष्कारवादी धारा, समसामयिक धाराजस्ता धाराहरू पाइन्छन् । { The Khandakavya tradition of Parbat district started from Kali Bhakta Pant's work called Kisan Gita. Social, political, religious etc. are used in the works written in this district. Poetry composed in this district reveals contemporary issues, presentation of feminine consciousness, patriotism, spiritual consciousness, opposition to social distortions, sense of duty, historicity, disgust towards stereotypes and superstitions, exploitation in society, oppression, injustice, disgust towards contemporary regime, and desire for political change. There is a tendency to rebel against discrimination and economic inequality. The works written in this district include social realist stream, romanticist stream, progressive stream, devotional stream (mythological), heroic stream, erotic stream, sophistication stream, contemporary stream.}
Title: पर्वत जिल्लाको खण्डकाव्य परम्परा {Khandakavya tradition of Parvat district}
Description:
पर्वत जिल्लाको खण्डकाव्य परम्पराको थालनी कालीभक्त पन्तको किसान गीता नामक कृतिबाट भएको हो । यस जिल्लामा रचिएका कृतिमा सामाजिक, राजनीतिक, धार्मिक आदि विषयको प्रयोग गरिएको पाइन्छ । यसजिल्लामा रचिएका काव्यमा समसामयिक समस्याको उद्घाटन, नारी चेतनाको प्रस्तुति, देशप्रेम, आध्यात्मिकचेत, सामाजिक विकृतिको विरोध, कर्तव्यबोध, ऐतिहासिकता, रुढि तथा अन्धविश्वासप्रति वितृष्णा, समाजमाविद्यमान शोषण, दमन, अन्याय, अत्याचारको विरोध समकालीन शासन व्यवस्थाप्रति वितृष्णा, राजनैतिक परिवर्तनको चाहना, जातीय विभेद, आर्थिक विषमताप्रति व्यङ्ग्य विद्रोह गर्नेजस्ता प्रवृत्ति प्राप्त गर्न सकिन्छ ।यस जिल्लामा रचिएका कृतिमा सामाजिक यथार्थवादी धारा, स्वच्छन्दतावादी धारा, प्रगतिवादी धारा, भक्ति धारा(पौराणिक), वीर धारा, शृङ्गारिक धारा, परिष्कारवादी धारा, समसामयिक धाराजस्ता धाराहरू पाइन्छन् । { The Khandakavya tradition of Parbat district started from Kali Bhakta Pant's work called Kisan Gita.
Social, political, religious etc.
are used in the works written in this district.
Poetry composed in this district reveals contemporary issues, presentation of feminine consciousness, patriotism, spiritual consciousness, opposition to social distortions, sense of duty, historicity, disgust towards stereotypes and superstitions, exploitation in society, oppression, injustice, disgust towards contemporary regime, and desire for political change.
There is a tendency to rebel against discrimination and economic inequality.
The works written in this district include social realist stream, romanticist stream, progressive stream, devotional stream (mythological), heroic stream, erotic stream, sophistication stream, contemporary stream.
}.

Related Results

Antardvandva: in Urvashi Khandakavya
Antardvandva: in Urvashi Khandakavya
This article examines the development of conflict in the characters of Siddhicharan Shrestha's Urvashi Khandakavya. Urvashi was captivated by Arjun's brilliance and courage after h...
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
प्रस्तुत लेखमा राजेश्वरी खण्डकाव्यलाई काव्यगुणका आधारमा विश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार हुने यस लेखमा सामग्रीको स्रोत पुस्तकालय हो । पाठविश्ल...
सप्तविधानुत्तर पूजा Saptavidhanuttar Puja
सप्तविधानुत्तर पूजा Saptavidhanuttar Puja
बौद्ध धर्ममा, जहाँ जहाँ गयो त्यहाँ त्यहाँ कै संस्कृति र परम्परा मिसिएर स्थानअनुसारकोस्वरुप पाउँदछौ । जस्तैः चाइनिज, जापानिज, श्रीलंकन, थाइ, ताइवानी, बर्मेली,भुटानी, कोरियन आदि बुद्...
सँगिनीमा व्यक्त संस्कृति
सँगिनीमा व्यक्त संस्कृति
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा...
Algae Diversity as Water Quality Indicator in the Main Water Sources, Nakhon Si Thammarat
Algae Diversity as Water Quality Indicator in the Main Water Sources, Nakhon Si Thammarat
The diversity of algae in the 8 main water sources in Nakhon Si Thammarat including rivers, canals, and water falls was studied in eight districts: Klongcry in Tha Sala District, P...
राजभण्डार महाराजथानः सांस्कृतिक अध्ययन {Cultural Study of Rajbhandar Maharajsthan}
राजभण्डार महाराजथानः सांस्कृतिक अध्ययन {Cultural Study of Rajbhandar Maharajsthan}
ग्रामथान गाउँका स्थानीय मिलेर सामूहिक रुपमा ग्रामीण देउदेउताको पूजाउपासना गर्ने उद्देश्यले निर्माण गरिएका देवस्थल हुन् । स्थानीय क्षेत्रमा असलर उदाहरणीय कार्य गरी ख्याति आर्जन गरेक...
Tradisi Omed-Omedan Banjar Kaja Kelurahan Sesetan Keca- Matan Denpasar Selatan
Tradisi Omed-Omedan Banjar Kaja Kelurahan Sesetan Keca- Matan Denpasar Selatan
Balinese always preserve cultural traditions as the inheritance of their ancestors. Omed-omedan tradition is a unique and rare tradition since such tradition cannot be encountered ...

Back to Top