Javascript must be enabled to continue!
राहुल–यशोधरा संवाद गीतिनाटकमा विरहका अवस्था {Rahul-Yashodhara dialogue situation in Gitinataka}
View through CrossRef
प्रस्तुत लेखमा लालगोपाल सुवेदीको राहुल यशोधरा संवाद गीतिनाटकमा पाइने विरहका अवस्थाको विश्लेषण गरिएको छ । यसमा विवेच्य कृतिलाई आधारभूत सामग्रीका रूपमा र सैद्धान्तिक अध्ययनका लागि विविध सन्दर्भ सामग्रीलाई उपयोग गरिएको छ । दुवै प्रकृतिका स्रोतका सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । रससिद्धान्तअन्तर्गत व्यभिचारीभावमा रहेका भाव तथा साहित्यशास्त्रले स्वीकार गरेका विरहका दशओटा अवस्था अभिलाषा, चिन्ता, स्मृति, गुणकथन, उद्वेग, प्रलाप, उन्माद, जडता, व्याधि, मृत्युलाई आधार मानेर राहुल यशोधरा संवाद गीतिनाटककी मुख्य पात्र यशोधरामा पाइने विरहको अवस्थाको अध्ययन गरिएको छ । गीतिनाटकमा सिद्धार्थले ज्ञानप्राप्तिका लागि गृहत्याग गरेदेखि गृहप्रवेशसम्मका सन्दर्भमा यशोधराले भोगेको र बाँचेको जीवनमा विरहका अवस्थामा देखिएका छन् । शृङ्गार रसको वियोग पक्षमा हृदयको सूक्ष्म भाव तथा वृत्तिको प्रकाशन र प्रेमको शुद्ध रूपको प्रकटीकरण हुने भएकाले यसको परिष्कृत रूपमा विरहको अवस्था पाइन्छ । यस गीतिनाटकमा पनि यशोधराको सिद्धार्थसँग वियोग भएपछि उनको सम्झनामा रहेकी यशोधराको उनीप्रतिको आसक्तिमा विरहको अवस्था देखिएको छ । यस अध्ययनमा यशोधराका विरहका अवस्थालाई विवेच्य कृतिबाट सन्दर्भ दिई पुष्टि गर्ने प्रयास गरिएको छ ।
Title: राहुल–यशोधरा संवाद गीतिनाटकमा विरहका अवस्था {Rahul-Yashodhara dialogue situation in Gitinataka}
Description:
प्रस्तुत लेखमा लालगोपाल सुवेदीको राहुल यशोधरा संवाद गीतिनाटकमा पाइने विरहका अवस्थाको विश्लेषण गरिएको छ । यसमा विवेच्य कृतिलाई आधारभूत सामग्रीका रूपमा र सैद्धान्तिक अध्ययनका लागि विविध सन्दर्भ सामग्रीलाई उपयोग गरिएको छ । दुवै प्रकृतिका स्रोतका सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । रससिद्धान्तअन्तर्गत व्यभिचारीभावमा रहेका भाव तथा साहित्यशास्त्रले स्वीकार गरेका विरहका दशओटा अवस्था अभिलाषा, चिन्ता, स्मृति, गुणकथन, उद्वेग, प्रलाप, उन्माद, जडता, व्याधि, मृत्युलाई आधार मानेर राहुल यशोधरा संवाद गीतिनाटककी मुख्य पात्र यशोधरामा पाइने विरहको अवस्थाको अध्ययन गरिएको छ । गीतिनाटकमा सिद्धार्थले ज्ञानप्राप्तिका लागि गृहत्याग गरेदेखि गृहप्रवेशसम्मका सन्दर्भमा यशोधराले भोगेको र बाँचेको जीवनमा विरहका अवस्थामा देखिएका छन् । शृङ्गार रसको वियोग पक्षमा हृदयको सूक्ष्म भाव तथा वृत्तिको प्रकाशन र प्रेमको शुद्ध रूपको प्रकटीकरण हुने भएकाले यसको परिष्कृत रूपमा विरहको अवस्था पाइन्छ । यस गीतिनाटकमा पनि यशोधराको सिद्धार्थसँग वियोग भएपछि उनको सम्झनामा रहेकी यशोधराको उनीप्रतिको आसक्तिमा विरहको अवस्था देखिएको छ । यस अध्ययनमा यशोधराका विरहका अवस्थालाई विवेच्य कृतिबाट सन्दर्भ दिई पुष्टि गर्ने प्रयास गरिएको छ । .
Related Results
A Comparative Study of Traditional and Postmodern Perspectives on the Yashodhara Drama
A Comparative Study of Traditional and Postmodern Perspectives on the Yashodhara Drama
In most of the mythological and medieval texts, the author has given prominence to the courageous male protagonist instead of the female character. Be it Hindu or Buddhist texts, f...
गलबन्दी लोकदोहोरी गीतको संवाद विश्लेषण {Conversation Analysis of Galbandi Folk Dohori Song}
गलबन्दी लोकदोहोरी गीतको संवाद विश्लेषण {Conversation Analysis of Galbandi Folk Dohori Song}
प्रस्तुत आलेख ‘गलबन्दी’ लोकदोहोरी गीतमा रहेको संवाद विश्लेषणमा केन्द्रित रहेको छ । संवाद सङ्कथन अन्तर्गत पर्ने अर्थपूर्ण अभिव्यक्ति वा भाषिक उच्चार हो । संवादले कुराकानीमा सहभागीका...
Dialogue on Film and Philosophy
Dialogue on Film and Philosophy
Editors' Preface
When Ulf Wilhelmsson first contacted us about including his "Dialogue on Film and Philosophy" in the M/C 'chat' issue, we were initially taken aback. True, t...
Rational Dialogues and Its Constructive Social-Cultural Functions
Rational Dialogues and Its Constructive Social-Cultural Functions
One of the tools that human civilizations use today to understand each other and resolve misunderstandings is dialogue. Dialogue can reduce social distances and bridge human and cu...
THE POETICS OF DIALOGUE IN THE VISION OF ABU FIRAS AL-HAMDANI
THE POETICS OF DIALOGUE IN THE VISION OF ABU FIRAS AL-HAMDANI
In ancient Arabic poetry, dialogue is an artistic technique that adds a narrative feature to its poetic texts. Its methods and formulas have varied in these poetic texts, given tha...
Optimisation of RIZIV – INAMI lump sums for incontinence
Optimisation of RIZIV – INAMI lump sums for incontinence
LIST OF FIGURES 8 -- LIST OF TABLES 10 -- LIST OF ABBREVIATIONS 13 -- SCIENTIFIC REPORT 16 -- 1 GENERAL INTRODUCTION 16 -- 1.1 AIM OF THE STUDY 16 -- 1.2 SCOPE 17 -- 1.3 REPORT OUT...
SPIRITUAL-HUMANISME HASAN ASKARI DAN DIALOG INTERRELIGI DI INDONESIA
SPIRITUAL-HUMANISME HASAN ASKARI DAN DIALOG INTERRELIGI DI INDONESIA
<p><strong>Abstrak</strong></p><p>Paper inimembahasspiritual-humanisme dariHasanAskari sebagai dialog interreligi alternatif. Data dikumpulkan melalui...
आर्यमञ्जुश्री नामसङ्गीतिगाथा : एक अध्ययन {A Study on Aryamanjushree Namasangiti}
आर्यमञ्जुश्री नामसङ्गीतिगाथा : एक अध्ययन {A Study on Aryamanjushree Namasangiti}
बौद्ध दर्शनको मूलसार समाहित ‘आर्यमञ्जुश्री ज्ञानसङ्खवस्याद्वयपरमार्था नामसङ्गीति’तन्त्रको महत्व अति उच्च भएको पाइन्छ । सबै तन्त्रहरुका सार नामसङ्गीति भएकोले यसलाई ‘परमार्थ नामसङ्गी...

