Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

समानान्तर आकाशमा नारीवादी चेतना {Feminist Consciousness in The Samanantar Aakash}

View through CrossRef
पद्मावती सिंहको ‘समानान्तर आकाश’ उपन्यास नेपाली साहित्यमा विशेषतः नारीवादलाई सशक्त रूपमा प्रस्तुत गर्ने उपन्यासका रूपमा परिचित छ । समाजमा विद्यमान लैङ्गिक विभेद, पुरुषहरूको हैकमवादी प्रवृत्ति, नारी दलनजस्ता समाजमा विद्यमान विभेदको यथार्थ सम्मत प्रस्तुति गर्दै अब नारीहरूले यस प्रकारको अन्याय र अत्याचारलाई सहेर बस्नु हुँदैन । आफ्नो हक अधिकारका लागि आफै अघि सर्नुपर्छ । नारीप्रति दमन गर्ने पुरुष सोँचका विरुद्धमा आवाज उठाउनुका साथै महिलाहरूलाई सचेत बनाउनुपर्छ भन्ने उद्देश्यका साथ लेखिएको ‘समानान्तर आकाश’ उपन्यासले के कस्ता घटना, विषय, पात्रका माध्यमबाट नारीवादी चिन्तनलाई उठाएको छर नारी वा समानताको सोँच भएका पात्रहरूलाई के कसरी नारी उत्थानको मार्गमा लाग्ने प्रेरणा प्रदान गरेको छ भन्ने औपन्यासिक सन्दर्भमा केन्द्रित रहेर यस उपन्यासलाई नारीवादी सिद्धान्तका सापेक्षमा कसरी विश्लेषणगर्न सकिन्छ ? भन्ने समस्यामा आधारित रहेर ‘समानान्तर आकाश’ उपन्यासलाई नारीवादका सापेक्षमा विश्लेषण गर्ने उद्देश्य यस लेखको रहेको छ । द्वितीय स्रोतका सामग्री प्रयोग गरी अध्ययनलाई अगाडि बढाएर ‘समानान्तर आकाश’ उपन्यासलाई कथ्य विषयका रूपमा चयन गरी नारीवादका सापेक्षमा विश्लेषण गरी निष्कर्ष निकालिएको छ । {Padmavati Singh's novel 'Samanantar Aakash' is known in Nepali literature as a novel that presents feminism in a powerful way. Realizing the existing gender discrimination in the society, the hegemonic tendency of men, the existing discrimination in the society like Women's oppression, women should no longer tolerate this kind of injustice and oppression. They have to move forward for their rights. The novel 'Samanantar Aakash', written with the aim of raising voice against male oppressive thinking towards women and making women aware, has raised feminist thinking through various events, themes and characters and has inspired characters who think of women or equality to take the path of women's upliftment. Focusing on the context, this novel can be analyzed in relation to feminist theory. The purpose of the present article is to analyze the novel 'Samanantar Aakash' in relation to feminism. The study has been carried out using the materials of the second source and the novel 'Samanantar Aakash' has been selected as the narrative subject and analyzed in relation to feminism.}
Title: समानान्तर आकाशमा नारीवादी चेतना {Feminist Consciousness in The Samanantar Aakash}
Description:
पद्मावती सिंहको ‘समानान्तर आकाश’ उपन्यास नेपाली साहित्यमा विशेषतः नारीवादलाई सशक्त रूपमा प्रस्तुत गर्ने उपन्यासका रूपमा परिचित छ । समाजमा विद्यमान लैङ्गिक विभेद, पुरुषहरूको हैकमवादी प्रवृत्ति, नारी दलनजस्ता समाजमा विद्यमान विभेदको यथार्थ सम्मत प्रस्तुति गर्दै अब नारीहरूले यस प्रकारको अन्याय र अत्याचारलाई सहेर बस्नु हुँदैन । आफ्नो हक अधिकारका लागि आफै अघि सर्नुपर्छ । नारीप्रति दमन गर्ने पुरुष सोँचका विरुद्धमा आवाज उठाउनुका साथै महिलाहरूलाई सचेत बनाउनुपर्छ भन्ने उद्देश्यका साथ लेखिएको ‘समानान्तर आकाश’ उपन्यासले के कस्ता घटना, विषय, पात्रका माध्यमबाट नारीवादी चिन्तनलाई उठाएको छर नारी वा समानताको सोँच भएका पात्रहरूलाई के कसरी नारी उत्थानको मार्गमा लाग्ने प्रेरणा प्रदान गरेको छ भन्ने औपन्यासिक सन्दर्भमा केन्द्रित रहेर यस उपन्यासलाई नारीवादी सिद्धान्तका सापेक्षमा कसरी विश्लेषणगर्न सकिन्छ ? भन्ने समस्यामा आधारित रहेर ‘समानान्तर आकाश’ उपन्यासलाई नारीवादका सापेक्षमा विश्लेषण गर्ने उद्देश्य यस लेखको रहेको छ । द्वितीय स्रोतका सामग्री प्रयोग गरी अध्ययनलाई अगाडि बढाएर ‘समानान्तर आकाश’ उपन्यासलाई कथ्य विषयका रूपमा चयन गरी नारीवादका सापेक्षमा विश्लेषण गरी निष्कर्ष निकालिएको छ । {Padmavati Singh's novel 'Samanantar Aakash' is known in Nepali literature as a novel that presents feminism in a powerful way.
Realizing the existing gender discrimination in the society, the hegemonic tendency of men, the existing discrimination in the society like Women's oppression, women should no longer tolerate this kind of injustice and oppression.
They have to move forward for their rights.
The novel 'Samanantar Aakash', written with the aim of raising voice against male oppressive thinking towards women and making women aware, has raised feminist thinking through various events, themes and characters and has inspired characters who think of women or equality to take the path of women's upliftment.
Focusing on the context, this novel can be analyzed in relation to feminist theory.
The purpose of the present article is to analyze the novel 'Samanantar Aakash' in relation to feminism.
The study has been carried out using the materials of the second source and the novel 'Samanantar Aakash' has been selected as the narrative subject and analyzed in relation to feminism.
}.

Related Results

आकाश उपन्यासमा नारीवादी चेतना
आकाश उपन्यासमा नारीवादी चेतना
प्रस्तुत लेख नारीवादी चेतनाका आधारमा समानान्तर आकाश उपन्यासको अध्ययन गर्ने उद्देश्यले तयार पारिएको हो । गुणात्मक ढाँचामा संरचित यस लेखमा कृति अवलोकन, पूर्वकार्यको अवलोकन आदि स्रोतब...
Feminist Security Studies
Feminist Security Studies
In studying what happens in international relations, Cynthia Enloe asked: “Where are the women?” This question essentially underlies feminist international relations (IR). Beginnin...
Feminismos y género en los Estudios Internacionales
Feminismos y género en los Estudios Internacionales
In the last decades, the specific role of women in international relations has received more attention and feminist theories have gained ground in the intellectual debate, which ha...
Consciousness: In your own words
Consciousness: In your own words
Surprisingly little is known about how the general public understands consciousness, yet information on common intuitions is crucial to discussions and theories of consciousness. W...
Holographic Quantum Theory of Consciousness
Holographic Quantum Theory of Consciousness
There are two important questions in the science of consciousness. One is how a physical object such as the brain has conscious experience. The other is how consciousness affects o...
An information integration theory of consciousness
An information integration theory of consciousness
Abstract Background Consciousness poses two main problems. The first is understanding the conditions that determine to what extent a...
Feminist Theory
Feminist Theory
Feminist theory in communication is developed and used by scholars to understand gender as a communicative process, with the goal of making social changes important to the well-bei...

Back to Top