Javascript must be enabled to continue!
'गाउँमा गीतहरू गुन्जिदैनन्' कथामा अभिघात {Trauma in the Story Gaunma Geetharu Gunjidainan}
View through CrossRef
प्रस्तुत अनुसन्धानात्मक लेख नेपाली जनजीवनमा व्याप्त अभिघातपरक अवस्थितिको प्रभावमा परेका जनताकस्तो भयाक्रान्त अवस्थामा बाचिरहेका छन् भन्ने सन्दर्भसँग सम्बन्धित छ । नेपाली समाजमा समयसमयमाहुँदै आएका द्वन्द्व र तिनले समाजमा पार्ने प्रभावलाई प्रस्तुत गर्ने क्रममा नेपाली साहित्यमा अभिघातपरककथाकारको रूपमा विशिष्ट पहिचान बनाएका महेशविक्रम शाहको 'गाउँमा गीतहरू गुन्जिदैनन्’ कथालाईअध्ययनको आधार सामग्री चयन गरिएको छ । हिंसात्मक द्वन्द्वले समाज कसरी आक्रान्त बन्दछ, गाउँहरूमानिर्मित विकासका संरचनाहरू कसरी ध्वस्त पारिन्छन्, मान्छेहरू आफ्नै परिवार समाजमा आफूलाई कतिसम्मअसुरक्षित महसुस गर्न पुग्दछन् र त्यसको नतिजा कतिसम्म ध्वंशात्मक हुन्छ भन्ने कुराको पहिचान गराउनु नैप्रस्तुत लेखको महत्त्वपूर्ण पक्ष हो । यही सन्दर्भमा केन्द्रित रहेर यस अनुसन्धान लेखको निष्कर्ष निकालिएको छ ।
{The present article deals with the context in which the people affected by the traumatic situation in Nepali life. Mahesh Vikram Shah's story ' Gaunma Geetharu Gunjidainan has been selected as the basis material for the study while presenting the conflicts in Nepali society from time to time and its impact on the society. An important aspect of this article is to identify how violent conflicts attack society, how development structures built in villages are destroyed, how people feel insecure in their own family society and how destructive the consequences are. In this context, the findings of this research article are drawn.}
Title: 'गाउँमा गीतहरू गुन्जिदैनन्' कथामा अभिघात {Trauma in the Story Gaunma Geetharu Gunjidainan}
Description:
प्रस्तुत अनुसन्धानात्मक लेख नेपाली जनजीवनमा व्याप्त अभिघातपरक अवस्थितिको प्रभावमा परेका जनताकस्तो भयाक्रान्त अवस्थामा बाचिरहेका छन् भन्ने सन्दर्भसँग सम्बन्धित छ । नेपाली समाजमा समयसमयमाहुँदै आएका द्वन्द्व र तिनले समाजमा पार्ने प्रभावलाई प्रस्तुत गर्ने क्रममा नेपाली साहित्यमा अभिघातपरककथाकारको रूपमा विशिष्ट पहिचान बनाएका महेशविक्रम शाहको 'गाउँमा गीतहरू गुन्जिदैनन्’ कथालाईअध्ययनको आधार सामग्री चयन गरिएको छ । हिंसात्मक द्वन्द्वले समाज कसरी आक्रान्त बन्दछ, गाउँहरूमानिर्मित विकासका संरचनाहरू कसरी ध्वस्त पारिन्छन्, मान्छेहरू आफ्नै परिवार समाजमा आफूलाई कतिसम्मअसुरक्षित महसुस गर्न पुग्दछन् र त्यसको नतिजा कतिसम्म ध्वंशात्मक हुन्छ भन्ने कुराको पहिचान गराउनु नैप्रस्तुत लेखको महत्त्वपूर्ण पक्ष हो । यही सन्दर्भमा केन्द्रित रहेर यस अनुसन्धान लेखको निष्कर्ष निकालिएको छ ।
{The present article deals with the context in which the people affected by the traumatic situation in Nepali life.
Mahesh Vikram Shah's story ' Gaunma Geetharu Gunjidainan has been selected as the basis material for the study while presenting the conflicts in Nepali society from time to time and its impact on the society.
An important aspect of this article is to identify how violent conflicts attack society, how development structures built in villages are destroyed, how people feel insecure in their own family society and how destructive the consequences are.
In this context, the findings of this research article are drawn.
}.
Related Results
PENINGKATAN KETRAMPILAN PENGENALAN TANDA TRAUMA ABDOMEN DENGAN TEKNIK BEHAVIORAL SKILL TRAINING
PENINGKATAN KETRAMPILAN PENGENALAN TANDA TRAUMA ABDOMEN DENGAN TEKNIK BEHAVIORAL SKILL TRAINING
Abstrak
Trauma abdomen merupakan trauma yang terletak didaerah antara pelvis bagian bawah dan diafragma pada bagian atas. Trauma abdomen terdiri atas trauma tumpul abdomen dan tr...
‘साङ्कोटे बज्यै’ कथामा अभिघात
‘साङ्कोटे बज्यै’ कथामा अभिघात
प्रस्तुत लेखमा उषा हमालद्वारा लेखिएको ‘साङ्कोटे बज्यै’ कथालाई प्रस्तुत भएको अभिधातीय दृष्टिबाट अध्ययन गरिएको छ । यस कथामा अभिघातको प्रयोगावस्था के कस्तो छ भन्ने मूल प्राज्ञिक समस्य...
FAKTOR-FAKTOR YANG MEMPENGARUHI MORTALITAS PADA PASIEN DENGAN FRAKTUR COSTA: Literature Review
FAKTOR-FAKTOR YANG MEMPENGARUHI MORTALITAS PADA PASIEN DENGAN FRAKTUR COSTA: Literature Review
FAKTOR-FAKTOR YANG MEMPENGARUHI MORTALITAS PADA PASIEN DENGAN FRAKTUR COSTA: Literature Review Anna Tri Wahyuni1), Masfuri2), Liya Arista3)1,2,3 Fakultas Ilmu Keperawatan Univers...
Trauma-Informed Evangelism: Cultivating Communities of Wounded Healers
Trauma-Informed Evangelism: Cultivating Communities of Wounded Healers
TRAUMA-INFORMED EVANGELISM: Cultivating Communities of Wounded Healers by Charles Kiser and Elaine A. Heath. Grand Rapids, MI: Eerdmans, 2023. 213 pages, index. Paperback; $19.99. ...
The effect of trauma advanced practice nurse programme at a Level I regional trauma centre in mainland China
The effect of trauma advanced practice nurse programme at a Level I regional trauma centre in mainland China
AbstractAimsTrauma is the fifth‐leading cause of death in China. Despite the establishment of the Chinese Regional Trauma Care System (CRTCS) in 2016, advanced trauma nurse practic...
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
भविष्ययात्रा कथामा नारीवाद {Feminism in futuristic fiction}
प्रस्तुत अध्ययन ब्राजाकीको भविष्ययात्रा कथामा नारीवाद मूल समस्यामा केन्द्रित रहेको छ । कथामा प्रस्तुत भएको नारीवाद विषयक अध्ययनलाई पूर्णता प्रदान गर्नका लागि कथा रचना सन्दर्भगत लैङ...
Trauma to the Abdomen and Pelvis
Trauma to the Abdomen and Pelvis
Abdominal trauma accounts for approximately 12% of all trauma. The evaluation of abdominal trauma is difficult as the patient may have concomitant distracting injuries or alteratio...