Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

स्याङ्जाका लोकगीतमा अभिव्यक्त लोकजीवन {Folklore expressed in the folk songs of Syangja}

View through CrossRef
प्रस्तुत लेख स्याङ्जा जिल्लामा प्रचलित लोकगीतमा अभिव्यक्त स्याङ्जाली लोकजीवनका मूलभूत पक्षहरूको अध्ययनमा केन्द्रित छ । भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधताले मात्र नभई लोकसंस्कृतिका दृष्टिले अझ सम्पन्न ठहरिएको यस जिल्लाभित्र परम्परागत एवम् मौखिक प्रचलनमा रहँदै आएका , विभिन्न भाका या लयका लोकगीत नेै स्याङ्जाली लोकगीत हुन् । यस अध्ययनमा स्याङ्जाका लोकगीतमा स्याङ्जाली जनजीवन र त्यससँग सन्निहित विविध जीवनसन्दर्भको अभिव्यक्ति के कसरी भएको, आएको छ भन्ने कुराको वस्तुगत खोजी गरिएको छ । सामग्री सङ्कलन क्षेत्रकार्य तथा पुस्तकालय स्रोतबाट गरिएको छ । विश्लेषण तथा व्याख्या विधिको यसमा उपयोग गरिएको छ । स्याङ्जामा प्रचलित विविध लयका लोकगीतको अध्ययन गर्दा तिनमा आंशिक वा सघन कुनै न कुनै रूपले स्याङ्जाली जनजीवनसँग जोडिएका विविध भावसन्दर्भहरू प्रतिबिम्बित हुनआएको देखियो । त्यसमा पनि खासगरी लोकजीवनको अभिन्न अङ्गका रूपमा रहने लोकविश्वास, मायाप्रेम, कृषिकर्म, विरहवेदना, परदेशी जीवन,भाग्यवादी चिन्तन, आध्यत्मिक चिन्तन जस्ता पक्षहरू अति सघन रूपमा अभिव्यक्त भएको भेटियो । अन्त्यमा यहाँ लोकजीवनका विविध सन्दर्भहरूको अभिव्यक्तिका दृष्टिले स्याङ्जाका लोकगीत महइभ्वपूर्ण र अध्येय रहेको निष्कर्ष स्थापित गरिएको छ l
Title: स्याङ्जाका लोकगीतमा अभिव्यक्त लोकजीवन {Folklore expressed in the folk songs of Syangja}
Description:
प्रस्तुत लेख स्याङ्जा जिल्लामा प्रचलित लोकगीतमा अभिव्यक्त स्याङ्जाली लोकजीवनका मूलभूत पक्षहरूको अध्ययनमा केन्द्रित छ । भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधताले मात्र नभई लोकसंस्कृतिका दृष्टिले अझ सम्पन्न ठहरिएको यस जिल्लाभित्र परम्परागत एवम् मौखिक प्रचलनमा रहँदै आएका , विभिन्न भाका या लयका लोकगीत नेै स्याङ्जाली लोकगीत हुन् । यस अध्ययनमा स्याङ्जाका लोकगीतमा स्याङ्जाली जनजीवन र त्यससँग सन्निहित विविध जीवनसन्दर्भको अभिव्यक्ति के कसरी भएको, आएको छ भन्ने कुराको वस्तुगत खोजी गरिएको छ । सामग्री सङ्कलन क्षेत्रकार्य तथा पुस्तकालय स्रोतबाट गरिएको छ । विश्लेषण तथा व्याख्या विधिको यसमा उपयोग गरिएको छ । स्याङ्जामा प्रचलित विविध लयका लोकगीतको अध्ययन गर्दा तिनमा आंशिक वा सघन कुनै न कुनै रूपले स्याङ्जाली जनजीवनसँग जोडिएका विविध भावसन्दर्भहरू प्रतिबिम्बित हुनआएको देखियो । त्यसमा पनि खासगरी लोकजीवनको अभिन्न अङ्गका रूपमा रहने लोकविश्वास, मायाप्रेम, कृषिकर्म, विरहवेदना, परदेशी जीवन,भाग्यवादी चिन्तन, आध्यत्मिक चिन्तन जस्ता पक्षहरू अति सघन रूपमा अभिव्यक्त भएको भेटियो । अन्त्यमा यहाँ लोकजीवनका विविध सन्दर्भहरूको अभिव्यक्तिका दृष्टिले स्याङ्जाका लोकगीत महइभ्वपूर्ण र अध्येय रहेको निष्कर्ष स्थापित गरिएको छ l.

Related Results

Hartsa med brylcreme
Hartsa med brylcreme
From the point of departure of a folk song (Marching melody from Gärdeby) which by way of radio and television gained great popularity both in Sweden and abroad, light is thrown up...
Professor Erdenebilig's Role of Research for Folk Songs
Professor Erdenebilig's Role of Research for Folk Songs
Erdenebilig, a professor at Northwest University of the People’s Republic of China, a researcher of oral literature and etiquette, is a tireless worker and eternal seeker who has d...
Archival Organization of Electronic Field Folklore Materials
Archival Organization of Electronic Field Folklore Materials
Considered such an important element of folklore archiving as the archival organization of electronic field folklore materials (different forms of recording: audio and video record...
TURKISH FOLK SONGS ACCOMPANIED BY SYMPHONY
TURKISH FOLK SONGS ACCOMPANIED BY SYMPHONY
In this study, by investigating the subject of Turkish folk songs accompanied by symphony; In the literature review, it was revealed that there is no previous academic study on thi...
Folklore Archives of Pskov State University: From field recordings to remote access
Folklore Archives of Pskov State University: From field recordings to remote access
Here is a brief analysis of the folk fund of Pskov State University. The purpose is study the process of obtaining the folklore collections in an electronic form, accessible to rem...
The Historical Perspective of Folk Culture in Tripura
The Historical Perspective of Folk Culture in Tripura
This research paper makes an overall assessment of the Folk culture in Tripura. ‘Folk culture’ of Tripura is a diverse form of folk art, Folklore, Folk song, Folk dance, Folk tales...
The Issue of Folklore in Contemporary Author’s Songs in Georgian Folk Music
The Issue of Folklore in Contemporary Author’s Songs in Georgian Folk Music
In today’s Georgia most of the songs by contemporary authors referred to as ‘folk’ have little to do with traditional musical regularities; the examples, disseminated as specific, ...

Back to Top