Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

अहल्या कविताको मिथकीय सान्दर्भिकता (Mythological Relevance of the Poem 'Ahalya')

View through CrossRef
प्रस्तुत लेखमा शारदा शर्माको अहल्या कविाको मिथकीय अध्ययन गरिएको छ । मूलतः रामायण र अन्य पुराणहरूमा वर्णित गौतम ऋषिकी पत्नी अहल्याको मिथकलाई लिएर कविले अहिलेको युगमा नारी अस्मिताको हरण भएको विषयलाई कवितामा प्रस्तुत गरेकी छन् । नारीहरू पौराणिक समयदेखि नै पुरुषहरूबाट शोषित र बलात्कृत हुँदै आएका तर पुरुषहरूले सजाय नपाएका कारण नारीप्रतिको उनीहरूको दृष्टिकोणमा परिवर्तन आउन नसकेको कुरालाई यस कवितामा देखाइएको छ । बलात्कृत पुरुषहरू सम्मान र गर्वसाथ बाँचिरहेका तर नारीहरू सधैँ लाञ्छित भएर बाँच्नुपरेको यथार्थलाई मिथकीय विषयका आधारमा उद्घाटन गर्ने काम यस कवितामा गरिएको छ । प्रस्तुत लेखमा अहल्याको मूल मिथकको खोजी गरी कवितामा प्रयुक्त मिथकीय वस्तुको अध्ययन गरिएको छ र त्यस मिथकीय वस्तुका माध्यमबाट अभिव्यक्त सान्दर्भिकतालाई उद्घाटन गरिएको छ ।
Title: अहल्या कविताको मिथकीय सान्दर्भिकता (Mythological Relevance of the Poem 'Ahalya')
Description:
प्रस्तुत लेखमा शारदा शर्माको अहल्या कविाको मिथकीय अध्ययन गरिएको छ । मूलतः रामायण र अन्य पुराणहरूमा वर्णित गौतम ऋषिकी पत्नी अहल्याको मिथकलाई लिएर कविले अहिलेको युगमा नारी अस्मिताको हरण भएको विषयलाई कवितामा प्रस्तुत गरेकी छन् । नारीहरू पौराणिक समयदेखि नै पुरुषहरूबाट शोषित र बलात्कृत हुँदै आएका तर पुरुषहरूले सजाय नपाएका कारण नारीप्रतिको उनीहरूको दृष्टिकोणमा परिवर्तन आउन नसकेको कुरालाई यस कवितामा देखाइएको छ । बलात्कृत पुरुषहरू सम्मान र गर्वसाथ बाँचिरहेका तर नारीहरू सधैँ लाञ्छित भएर बाँच्नुपरेको यथार्थलाई मिथकीय विषयका आधारमा उद्घाटन गर्ने काम यस कवितामा गरिएको छ । प्रस्तुत लेखमा अहल्याको मूल मिथकको खोजी गरी कवितामा प्रयुक्त मिथकीय वस्तुको अध्ययन गरिएको छ र त्यस मिथकीय वस्तुका माध्यमबाट अभिव्यक्त सान्दर्भिकतालाई उद्घाटन गरिएको छ ।.

Related Results

Book Review
Book Review
Susheel Kumar Sharma’s Unwinding Self: A Collection of Poems. Cuttack: Vishvanatha Kaviraj Institute, 2020, ISBN: 978-81-943450-3-9, Paperback, pp. viii + 152. Like his earli...
भेट कविताको संरचनात्मक विश्लेषण
भेट कविताको संरचनात्मक विश्लेषण
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्ट...
Rewriting Ahalya: Subversion of the Myth in Selected Modern Renditions
Rewriting Ahalya: Subversion of the Myth in Selected Modern Renditions
Myths are powerful tools of perpetuating and reinforcing certain ideologies in a culture specific. But its patriarchal narrative that dismisses women's autonomy and experience rema...
‘अग्नि प्रवेश’ कवितामा मानवतावाद {Humanism in the Poem 'Agni Pravesh'}
‘अग्नि प्रवेश’ कवितामा मानवतावाद {Humanism in the Poem 'Agni Pravesh'}
प्रस्तुत लेख नवराज लम्सालद्वारा लिखित अग्नि महाकाव्यको आरम्भमा समाविष्ट 'अग्नि प्रवेश’ शीर्षकको कविताको विश्लेषणमा आधारित रहेको छ । प्रस्तुत कविता मानवतावादको सैद्धान्तिक दृष्टिकोण...
Mythological elements in Erzincan tales compiled by Ruhi Kara
Mythological elements in Erzincan tales compiled by Ruhi Kara
Oral tradition products play a significant role in the transmission of societies' cultural heritage. As one of these products, folktales contribute to the continuity of collective ...
Intricate Genealogies: What is Said in the Epic Poem about Nogay People?
Intricate Genealogies: What is Said in the Epic Poem about Nogay People?
This article examines communication blueprints of the Forty Knights of Steppe epic poem (original ti-tle in Kazakh "Қырымның қырық батыры"). The Forty Knights of Steppe is a cultur...

Back to Top