Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

‘अग्नि प्रवेश’ कवितामा मानवतावाद {Humanism in the Poem 'Agni Pravesh'}

View through CrossRef
प्रस्तुत लेख नवराज लम्सालद्वारा लिखित अग्नि महाकाव्यको आरम्भमा समाविष्ट 'अग्नि प्रवेश’ शीर्षकको कविताको विश्लेषणमा आधारित रहेको छ । प्रस्तुत कविता मानवतावादको सैद्धान्तिक दृष्टिकोणले विशेष महत्त्वको रहेको छ । अतः प्रस्तुत अनुसन्धानमूलक लेखमा मानवतावादको सैद्धान्तिक पर्याधार प्रस्तुत गरी सोही सिद्धान्तका सापेक्षमा यस कविताको विश्लेषण गरिएको छ । अग्नि प्रवेश कवितामा मानवतावादको कस्तो अभिव्यक्ति पाइन्छ ? भन्ने मुख्य प्राज्ञिक समस्यामूलक प्रश्नमा केन्द्रित रहेर प्रस्तुत कवितामा प्रयुक्त विचारलाई मानवतावादको सैद्धान्तिक पर्याधारका दृष्टिले मूल्य निरूपण गर्ने कार्य प्रस्तुत शोध्य लेखमा गरिएको छ । मुख्य विश्लेषष्य सामग्रीका रूपमा अग्नि महाकाव्यको आरम्भमा समाविष्ट अग्नि प्रवेश लाई चयन गरिएको प्रस्तुत लेखलाई सम्पन्न गर्न पुस्तकालयको प्रयोग गरी सैद्धान्तिक पर्याधार तयार पारिनुका साथै प्राप्त सन्दर्भहरूका आधारमा कविताको विश्लेषण गरी प्रस्तुत कविता मानवतावादको भाव अभिव्यक्तिका दृष्टिले सबल रहेको निष्कर्ष निकालिएको छ । {The presented article is based on the analysis of the poem titled 'Agni Pravesh' written at the beginning of Agni Mahakavya written by Navraj Lamsal. The presented poem is of special importance from the theoretical point of view of humanism. Therefore, in this research article, the theoretical framework of humanism has been presented and this poem has been analyzed in relation to the same theory. What expression of humanism is found in Agni Pravesh poem? Focusing on the main academic problematic question, the idea used in the presented poem has been done in the present article to determine the value of the idea from the perspective of the theoretical framework of humanism. As the main analysis material, Agni Pravesh included in the beginning of Agni epic was selected to complete the presented article, theoretical framework was prepared using the library, and based on the references obtained, the poem was analyzed and it was concluded that the presented poem is capable of expressing the feeling of humanism.}
Title: ‘अग्नि प्रवेश’ कवितामा मानवतावाद {Humanism in the Poem 'Agni Pravesh'}
Description:
प्रस्तुत लेख नवराज लम्सालद्वारा लिखित अग्नि महाकाव्यको आरम्भमा समाविष्ट 'अग्नि प्रवेश’ शीर्षकको कविताको विश्लेषणमा आधारित रहेको छ । प्रस्तुत कविता मानवतावादको सैद्धान्तिक दृष्टिकोणले विशेष महत्त्वको रहेको छ । अतः प्रस्तुत अनुसन्धानमूलक लेखमा मानवतावादको सैद्धान्तिक पर्याधार प्रस्तुत गरी सोही सिद्धान्तका सापेक्षमा यस कविताको विश्लेषण गरिएको छ । अग्नि प्रवेश कवितामा मानवतावादको कस्तो अभिव्यक्ति पाइन्छ ? भन्ने मुख्य प्राज्ञिक समस्यामूलक प्रश्नमा केन्द्रित रहेर प्रस्तुत कवितामा प्रयुक्त विचारलाई मानवतावादको सैद्धान्तिक पर्याधारका दृष्टिले मूल्य निरूपण गर्ने कार्य प्रस्तुत शोध्य लेखमा गरिएको छ । मुख्य विश्लेषष्य सामग्रीका रूपमा अग्नि महाकाव्यको आरम्भमा समाविष्ट अग्नि प्रवेश लाई चयन गरिएको प्रस्तुत लेखलाई सम्पन्न गर्न पुस्तकालयको प्रयोग गरी सैद्धान्तिक पर्याधार तयार पारिनुका साथै प्राप्त सन्दर्भहरूका आधारमा कविताको विश्लेषण गरी प्रस्तुत कविता मानवतावादको भाव अभिव्यक्तिका दृष्टिले सबल रहेको निष्कर्ष निकालिएको छ । {The presented article is based on the analysis of the poem titled 'Agni Pravesh' written at the beginning of Agni Mahakavya written by Navraj Lamsal.
The presented poem is of special importance from the theoretical point of view of humanism.
Therefore, in this research article, the theoretical framework of humanism has been presented and this poem has been analyzed in relation to the same theory.
What expression of humanism is found in Agni Pravesh poem? Focusing on the main academic problematic question, the idea used in the presented poem has been done in the present article to determine the value of the idea from the perspective of the theoretical framework of humanism.
As the main analysis material, Agni Pravesh included in the beginning of Agni epic was selected to complete the presented article, theoretical framework was prepared using the library, and based on the references obtained, the poem was analyzed and it was concluded that the presented poem is capable of expressing the feeling of humanism.
}.

Related Results

Book Review
Book Review
Susheel Kumar Sharma’s Unwinding Self: A Collection of Poems. Cuttack: Vishvanatha Kaviraj Institute, 2020, ISBN: 978-81-943450-3-9, Paperback, pp. viii + 152. Like his earli...
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बना...
CONCEPT OF AGNI - A CLINICAL APPROACH
CONCEPT OF AGNI - A CLINICAL APPROACH
Agni comprehends the various factors which participate in and direct the course of digestion and metabolism in a living organism. Vitiated Agni is the root cause for the disease ma...
General Ailments Related with Agnidushti
General Ailments Related with Agnidushti
Agni is described as an important factor of digestion and metabolism in Ayurveda treatise. Agni is responsible for all the vital functions within body and determines the quantity o...
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
भोकको लय कवितासङ्ग्रहमा दलितचेत
भोकको लय कवितासङ्ग्रहमा दलितचेत
प्रस्तुत लेखमा दलितचेतका मान्यताहरूलाई आधार बनाई भोकको लय कवितासङ्ग्रहको अध्ययन गरिएको छ । भोकको लय कवितासङ्ग्रहमा के-कस्तो दलितचेत पाइन्छ भन्ने समस्यामा केन्द्रित रहेर यो अध्ययन ग...

Back to Top