Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

स्पर्श कवितासङ्ग्रहमा शब्दशक्ति {Shabdashakti in Sparsh Poetry}

View through CrossRef
नवोदित कवि भास्कर भण्डारीको पहिलो कवितासङ्ग्रह स्पर्शमा तिस ओटा गद्यकविताहरू रहेका छन् । यिनमा दार्शनिक तथा समसामयिक राष्ट्रियचेतलाई प्रमुख कथ्य बनाइएको छ । विषयगत गम्भीरता र काव्यिक शिल्पसौन्दर्यका दृष्टिले सङ्कलित कविताहरू निकै उच्च कोटिका रहेका छन् ।त्यसको मुख्य श्रेय भनेको कविताभित्र व्यञ्जनाधर्मिता पाइनु नै हो । त्यसैले यहाँ शब्दशक्तिका अभिधा, लक्षणा र व्यञ्जनाजस्ता तीनओटै भेदको प्रयोगजन्य अवस्थाबारे विश्लेषण गरिएको छ । निष्कर्षकारूपमा स्पर्श कवितासङ्ग्रहमा सङ्कलित कविताहरूको मूल कथ्यलाई प्रभावकारी ढङ्गबाट सम्प्रेषण गर्ने आधार भनेकै व्यञ्जना शक्ति रहेको तथ्य उद्घाटनको छ । अर्थात्, आनन्दवर्धका आधारमा यस्ता कविताहरू उत्तम प्रकृतिका हुन् भन्ने ठहर गरिएको छ।
Title: स्पर्श कवितासङ्ग्रहमा शब्दशक्ति {Shabdashakti in Sparsh Poetry}
Description:
नवोदित कवि भास्कर भण्डारीको पहिलो कवितासङ्ग्रह स्पर्शमा तिस ओटा गद्यकविताहरू रहेका छन् । यिनमा दार्शनिक तथा समसामयिक राष्ट्रियचेतलाई प्रमुख कथ्य बनाइएको छ । विषयगत गम्भीरता र काव्यिक शिल्पसौन्दर्यका दृष्टिले सङ्कलित कविताहरू निकै उच्च कोटिका रहेका छन् ।त्यसको मुख्य श्रेय भनेको कविताभित्र व्यञ्जनाधर्मिता पाइनु नै हो । त्यसैले यहाँ शब्दशक्तिका अभिधा, लक्षणा र व्यञ्जनाजस्ता तीनओटै भेदको प्रयोगजन्य अवस्थाबारे विश्लेषण गरिएको छ । निष्कर्षकारूपमा स्पर्श कवितासङ्ग्रहमा सङ्कलित कविताहरूको मूल कथ्यलाई प्रभावकारी ढङ्गबाट सम्प्रेषण गर्ने आधार भनेकै व्यञ्जना शक्ति रहेको तथ्य उद्घाटनको छ । अर्थात्, आनन्दवर्धका आधारमा यस्ता कविताहरू उत्तम प्रकृतिका हुन् भन्ने ठहर गरिएको छ।.

Related Results

Tekstualni subjekt u poeziji Marije Stepanove od 2001. do 2017. godine
Tekstualni subjekt u poeziji Marije Stepanove od 2001. do 2017. godine
Maria Stepanova (b. 1972) is a contemporary Russian poet who has emerged in recent decades as one of the most original and complex voices on the poetically highly heterogeneous and...
Perspective Chapter: Sparsh Hospice – A Humanistic Bio-Psycho-Social Model of Compassionate, No-Cost Palliative Care
Perspective Chapter: Sparsh Hospice – A Humanistic Bio-Psycho-Social Model of Compassionate, No-Cost Palliative Care
Sparsh Hospice, an 82-bed facility in Hyderabad, India, provides free, high-quality palliative care for patients facing serious illnesses, particularly those from economically disa...
The Semiotics of New Era Poetry: Estonian Instagram and Rap Poetry
The Semiotics of New Era Poetry: Estonian Instagram and Rap Poetry
Mikhail Gasparov concludes his monograph “A History of European Versification” with the recognition that in the development of particular verse forms in each tradition of poetry, t...
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
प्रस्तुत लेखमा कवि गोविन्दराज भट्टराईको 'भूकम्प प्रार्थना’ कवितासङ्ग्रहभित्रका कवितामा निहित अभिघातको अवस्थालाई प्रकाश पार्ने काम गरिएको छ । २०७२ सालको भूकम्पले सिर्जना गरेको त्रास...
吳喬《圍爐詩話》的比興説
吳喬《圍爐詩話》的比興説
LANGUAGE NOTE | Document text in Chinese; abstract also in English. 吳喬(1611—1695)是明清之際的詩人和詩學理論家,所著詩學論著,現存的有《逃禪詩話》一卷、《圍爐詩話》六卷、《答萬季野詩問》一卷、《答萬季野詩問補遺》一卷和《西崑發微》三卷等。他認為詩是經史之學,主張詩中有人,詩要有意...
“Misty Poetry” as a reflection of the nature of Chinese literature of the “New Period” (second half of the 20th century)
“Misty Poetry” as a reflection of the nature of Chinese literature of the “New Period” (second half of the 20th century)
The subject of the study is the formation of “Misty Poetry” trend in Chinese literature of the late 20th century. The study aims at the disclosure of the dynamics of “Misty Poetry”...
XVI. YÜZYILDA ŞİİRİ KINAMA VE SAVUNMA: KINALIZÂDE HASAN ÇELEBİ’NİN İTÂB-GÛNE TEZKİRESİ ÜZERİNE
XVI. YÜZYILDA ŞİİRİ KINAMA VE SAVUNMA: KINALIZÂDE HASAN ÇELEBİ’NİN İTÂB-GÛNE TEZKİRESİ ÜZERİNE
Writing poetry has been an issue of debate throughout history. Moreover, writing poetry was also opposed from time to time. This situation also preserved its validity at the time o...
Yuan Dynasty Poetry
Yuan Dynasty Poetry
Yuan poetry refers to the poetry composed during the Yuan dynasty, a period when China was under Mongol rule. The dating of the Yuan dynasty can be a complex question. In Chinese h...

Back to Top