Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

दुर्गतीबाट मुक्तिको लागि त्रिरत्न शरणगमन {Triple Gem for Liberation from lower realm}

View through CrossRef
बुद्धधर्ममा त्रिधातु अर्थात् तीन प्रकारको लोकधातुको अवधारणा पाइन्छ । ती त्रिधातुहरु कामधातु, रुपधातु र अरुपधातु हुन् । यिनीहरुलाई तीन प्रकारकासंसार पनि भनिन्छ । तीमध्ये कामधातुमा नरक, प्रेत, तीर्यक, मनुष्य, असुरलगायत अरु ६ वटा देवलोक सहित ११ वटा लोकहरु छन् । रुपधातु अन्तर्गत ब्रह्मपरिषददेखि अकनिष्ठ लोकधातुसम्म १६ वटा लोकहरु र अरुपधातु अन्तर्गत आकाशानन्त्यायतनोपग,  विज्ञानानन्त्यायतनोपग,  ओकिञ्चन्यायतनोपग  रनैवसंज्ञानामसंज्ञायतनोपग गरी जम्मा ४ वटा लोक रहेको उल्लेख छ । यसरी जम्मा ३१ वटा लोक धातु भएको अवधारणा पाइन्छ (देव, १९५८) । यी लोकहरुमध्ये देवलोक, असुरलोक र मनुष्यलोक तीनवटालाई सुगति र तिर्यकलोक, प्रेतलोकर नरकलोक तीनवटा दुर्गती भनि मानिएका छन् (वाग्ची, १९७०) । सुगती भन्नाले राम्रो लोक जहाँ पुण्यकर्म गर्न अवसर हुन्छ र मुक्तिको लागि सम्भावना हुन्छ । त्यसैगरी दुर्गती भन्नाले यस्तो गती अर्थात्् लोक हो जहाँ दुःख भोग गर्नेवाहेक पुण्य कर्म आदि गर्ने अवसर प्राप्त हुँदैन । जहाँबाट मुक्ति हुने सम्भावनाधेरै कम मात्रै हुन्छ । कर्म र फलको सिद्धान्तमा पूर्णरुपमा आधारित भएको बुद्धधर्मअनुसार, मृत्यु पश्चात यदि अकुशल कर्मको कारणले दुर्गतीमा फस्न पुगेमा अति कारुणीक दुःखदायी जीवन विताउन वाध्य हुनुपर्ने कुरा उल्लेख छ । साथै यस गतीमा फसेमा पुनः उद्धार हुन अत्यन्त झिनो मात्र सम्भावना हुने कुरा पनि उल्लेख भएको पाइन्छ । बुद्धधर्ममध्ये महायान बुद्धधर्मको मुख्य लक्ष्य नै सम्पूर्ण सङ्खव प्राणीहरुलाई दुर्गतीमा पर्नवाट बचाउने र दुःख भोगिरहेकाहरुको उद्धार गर्ने हो । यही लक्ष्यअनुसार सर्वसङ्खव प्राणीहरुलाई दुर्गतीमा पर्नबाट बचाउन र अन्त्यमा बुद्धङ्खव लाभ गराउन महायानीहरु निरन्तर लागि रहन्छन् । यसै क्रममायदि कोहि व्यक्ति साच्चै नै त्रिरत्नको शरणमा गइन्छ भने उक्त व्यक्ति कहिल्यैपनि दुर्गतीमा फस्दैन भनि विभिन्न बौद्ध ग्रन्थहरुमा उल्लेख छन् । त्यसैले महायानी परम्परामा कुनै पनि बौद्ध क्रियाकलाप गर्न अगाडी त्रिरत्न शरणगमन जाने तथा जान लगाउने प्रचलन रहि आएको पाइन्छ । त्यसैगरी थेरवादपरम्परामा पनि कुनै पनि बौद्ध कार्यक्रम गर्न अगाडी त्रिरत्न शरण जाने गरिन्छ । तर त्रिरत्न शरणको गमन गर्ने तरिकामा भने परम्पराअनुसार अलिअलि भिन्नता पाइन्छ । {In Buddhism, there are six realms or concepts of the Loka. Among them, Devalok, Ashurlok (demond), and Manushyalok (human being) are considered to be the three good (Sugati) realms whereas Trayakalok (animal and insect realm), Pretalok (the ghost realm),and Narakalok(hell) are considered to be the three bad realms (Durgati). Buddhism, which is a religion solely based on the principle of cause and effect (karma and outcome), implies that if you fall into a bad realm or durgati due to immoral(unethical) karma, you will be forced to live a painful life after death. Additionally, it is also mentioned that there is little to no chance of recuperation if caught in a bad realm (durgati). One of the sects of Buddhism isthe Mahayana Buddhism. The main goal of Mahayana Buddhism is to save all sentient beings from sufferings and liberate those who are suffering. Based on this principle, the Mahayanisconstantly strive to not only liberate all living beings from suffering and pain but also to help them achieve enlightenment. In various Buddhist scriptures, it has been mentioned that if a person takes refuge in the Triratna, the person will not fall into a bad realm of evil. The journey to Triratnasharana is found to be different across different traditions.}
Title: दुर्गतीबाट मुक्तिको लागि त्रिरत्न शरणगमन {Triple Gem for Liberation from lower realm}
Description:
बुद्धधर्ममा त्रिधातु अर्थात् तीन प्रकारको लोकधातुको अवधारणा पाइन्छ । ती त्रिधातुहरु कामधातु, रुपधातु र अरुपधातु हुन् । यिनीहरुलाई तीन प्रकारकासंसार पनि भनिन्छ । तीमध्ये कामधातुमा नरक, प्रेत, तीर्यक, मनुष्य, असुरलगायत अरु ६ वटा देवलोक सहित ११ वटा लोकहरु छन् । रुपधातु अन्तर्गत ब्रह्मपरिषददेखि अकनिष्ठ लोकधातुसम्म १६ वटा लोकहरु र अरुपधातु अन्तर्गत आकाशानन्त्यायतनोपग,  विज्ञानानन्त्यायतनोपग,  ओकिञ्चन्यायतनोपग  रनैवसंज्ञानामसंज्ञायतनोपग गरी जम्मा ४ वटा लोक रहेको उल्लेख छ । यसरी जम्मा ३१ वटा लोक धातु भएको अवधारणा पाइन्छ (देव, १९५८) । यी लोकहरुमध्ये देवलोक, असुरलोक र मनुष्यलोक तीनवटालाई सुगति र तिर्यकलोक, प्रेतलोकर नरकलोक तीनवटा दुर्गती भनि मानिएका छन् (वाग्ची, १९७०) । सुगती भन्नाले राम्रो लोक जहाँ पुण्यकर्म गर्न अवसर हुन्छ र मुक्तिको लागि सम्भावना हुन्छ । त्यसैगरी दुर्गती भन्नाले यस्तो गती अर्थात्् लोक हो जहाँ दुःख भोग गर्नेवाहेक पुण्य कर्म आदि गर्ने अवसर प्राप्त हुँदैन । जहाँबाट मुक्ति हुने सम्भावनाधेरै कम मात्रै हुन्छ । कर्म र फलको सिद्धान्तमा पूर्णरुपमा आधारित भएको बुद्धधर्मअनुसार, मृत्यु पश्चात यदि अकुशल कर्मको कारणले दुर्गतीमा फस्न पुगेमा अति कारुणीक दुःखदायी जीवन विताउन वाध्य हुनुपर्ने कुरा उल्लेख छ । साथै यस गतीमा फसेमा पुनः उद्धार हुन अत्यन्त झिनो मात्र सम्भावना हुने कुरा पनि उल्लेख भएको पाइन्छ । बुद्धधर्ममध्ये महायान बुद्धधर्मको मुख्य लक्ष्य नै सम्पूर्ण सङ्खव प्राणीहरुलाई दुर्गतीमा पर्नवाट बचाउने र दुःख भोगिरहेकाहरुको उद्धार गर्ने हो । यही लक्ष्यअनुसार सर्वसङ्खव प्राणीहरुलाई दुर्गतीमा पर्नबाट बचाउन र अन्त्यमा बुद्धङ्खव लाभ गराउन महायानीहरु निरन्तर लागि रहन्छन् । यसै क्रममायदि कोहि व्यक्ति साच्चै नै त्रिरत्नको शरणमा गइन्छ भने उक्त व्यक्ति कहिल्यैपनि दुर्गतीमा फस्दैन भनि विभिन्न बौद्ध ग्रन्थहरुमा उल्लेख छन् । त्यसैले महायानी परम्परामा कुनै पनि बौद्ध क्रियाकलाप गर्न अगाडी त्रिरत्न शरणगमन जाने तथा जान लगाउने प्रचलन रहि आएको पाइन्छ । त्यसैगरी थेरवादपरम्परामा पनि कुनै पनि बौद्ध कार्यक्रम गर्न अगाडी त्रिरत्न शरण जाने गरिन्छ । तर त्रिरत्न शरणको गमन गर्ने तरिकामा भने परम्पराअनुसार अलिअलि भिन्नता पाइन्छ । {In Buddhism, there are six realms or concepts of the Loka.
Among them, Devalok, Ashurlok (demond), and Manushyalok (human being) are considered to be the three good (Sugati) realms whereas Trayakalok (animal and insect realm), Pretalok (the ghost realm),and Narakalok(hell) are considered to be the three bad realms (Durgati).
Buddhism, which is a religion solely based on the principle of cause and effect (karma and outcome), implies that if you fall into a bad realm or durgati due to immoral(unethical) karma, you will be forced to live a painful life after death.
Additionally, it is also mentioned that there is little to no chance of recuperation if caught in a bad realm (durgati).
One of the sects of Buddhism isthe Mahayana Buddhism.
The main goal of Mahayana Buddhism is to save all sentient beings from sufferings and liberate those who are suffering.
Based on this principle, the Mahayanisconstantly strive to not only liberate all living beings from suffering and pain but also to help them achieve enlightenment.
In various Buddhist scriptures, it has been mentioned that if a person takes refuge in the Triratna, the person will not fall into a bad realm of evil.
The journey to Triratnasharana is found to be different across different traditions.
}.

Related Results

पिँजराको सुगा कविताको सिर्जनात्मक हेतु
पिँजराको सुगा कविताको सिर्जनात्मक हेतु
प्रस्तुत लेख पिँजराको सुगा कविताको सिर्जनात्मक हेतु मूल समस्यामा केन्द्रित रहेको छ । मूलशोधसमस्याको समाधानका लागि प्रतिभापरक सृर्जनात्मक हेतुको अवस्था, व्युत्पत्ति र अभ्यासपरक सृजन...
Seasonal and diurnal variations of atmospheric mercury across the US determined from AMNet monitoring data
Seasonal and diurnal variations of atmospheric mercury across the US determined from AMNet monitoring data
Abstract. Speciated atmospheric mercury observations collected over the period from 2008 to 2010 at the Environmental Protection Agency and National Atmospheric Deposition Program ...
MODELS OF GERIATRICS PRACTICE*: Outpatient Geriatric Evaluation and Management
MODELS OF GERIATRICS PRACTICE*: Outpatient Geriatric Evaluation and Management
OBJECTIVE: To describe the development and operation of a practical model of outpatient geriatric evaluation and management (GEM) for high‐risk, community‐dwelling older adults.PAR...
Seasonal and diurnal variations of atmospheric mercury across the US determined from AMNet monitoring data
Seasonal and diurnal variations of atmospheric mercury across the US determined from AMNet monitoring data
Abstract. Speciated atmospheric mercury observations collected over the period from 2008 to 2010 at the Environmental Protection Agency and National Atmospheric Deposition Program ...

Back to Top