Javascript must be enabled to continue!
सप्तविधानुत्तर पूजा Saptavidhanuttar Puja
View through CrossRef
बौद्ध धर्ममा, जहाँ जहाँ गयो त्यहाँ त्यहाँ कै संस्कृति र परम्परा मिसिएर स्थानअनुसारकोस्वरुप पाउँदछौ । जस्तैः चाइनिज, जापानिज, श्रीलंकन, थाइ, ताइवानी, बर्मेली,भुटानी, कोरियन आदि बुद्धधर्म भनी नामाकरण र व्यवहारमा अभ्यासहरु भइ राख्दछ। स्थानीय संस्कृति तथा परम्परासहित भएकाले एक अर्कासँग भिन्नता ठाउँ विशेषका बौद्धमतमा पाइन्छ । नेपालमण्डलको नेवाः बुद्धधर्म बज्रयान परम्पराअनुसार अनुशरण गर्दै अविछिन्न रुपले चल्दै आएको परम्परा हो । यस परम्पराको मूलध्ये भनेकै प्राणीको लागि हित हुने कार्यगरी पारमिता धर्महरु पुरा गर्दै आफूसँग भएको ज्ञेयावरण तथा क्लेशावरणहरुलाई क्रमश: क्षय गर्दै अन्तमा बुद्धत्व प्राप्तगर्नु मानिन्छ । नेपालमण्डलका बौद्ध अनुयायहीरुले विभिन्न प्रकारबाट पूजा गर्नेविधिहरु धेरै छन् । तीमध्ये प्रख्याति सप्तविधानुत्तर पूजा पनि एक हो । नेवाःबुद्धधम सम्यकसम्बुद्धयान हो । सम्यकसम्बुद्धयानलाई नै बुद्धयान अथवा एकयानभनिन्छ । यसअन्तर्गत श्रावकयान, पारमितायान र मन्त्रयानको एकीकृत अभ्यासनेवाः बुद्धधममा हाल त्यो सामाजिक साँस्कृतिक एवम् अनुष्ठानका रुपमा मात्रभइरहेको छ पहिले त्यो अभ्यास आध्यात्मिक वा मानसिक उन्नयनका रुपामापनि गरिन्थ्यो । सामाजिक लोकव्यवहार र पूजाविधि एकयानको सामाजिक सास्कृतिक पक्ष हो भन्न सकिन्छ । यस बज्रयानी बौद्धधर्ममा “सर्वप्रकारजगतहिताय” भन्ने मूल भावना साथ सस्कृति, परम्परा र चाडपर्वका अवसरमा विभिन्न थरीथरीका पूजा क्रियाविधि विधानहरु गर्दै आइरहेको पाइन्छ । यी पूजाक्रियाहरुउपाय कौशल्यको रुपमा प्रत्यक्ष अप्रत्यक्ष विभिन्न पूजाको रुपमा बज्रयानीबौद्ध अभ्यासलाई अ∙ालेको हुन्छ । यसरी वर्षैपिच्छे चाडपर्वको बेला सस्कृतिकैरुपमा गर्दै आएका पूजाहरुमध्ये “सप्तविधानुत्तर” अर्थात् सङ्खवपूजा पनि एकहो । यसमा सप्त भनेको सात र विधान भनेको विधिविधान पूजा गर्ने प्रव्रिmया रअनुत्तर भन्नाले बौद्ध बज्रयानी अभ्यासमा चारतन्त्र बमोजिम क्रियातन्त्र, चर्यातन्त्र,योगतन्त्र र अनुत्तर योगतन्त्र भन्ने बुझिन्छ । श्रुतमयीप्रज्ञा सुनेर, चिन्तनमयीप्रज्ञा चिन्तन मन्न गरेर र भावनामयी प्रज्ञा भावना मनोभावनाद्वारा अनुभव गरेरलाभ गर्ने प्रज्ञा ज्ञान हो । जीवनमा कि पढेर बुझिन्छ कि परेर बुझिन्छ भनेसरी भुक्तभोगी भएर प्रज्ञा ज्ञान लाभ गर्ने पद्धति भन्न सकिन्छ । यस कारणयो सप्तविधानुत्तर पूजालाई नेपालमण्डलमा वाह्य अनुत्तरयोगको लाभ गर्ने एक प्रकारको उच्चतम श्रद्धा र अभ्यास आस्था युक्त पूजा क्रियाको रुपमा लिने गरिन्छ । दुई थरी अनुत्तरयोगमापनि एक बज्रयानी अनुत्तरयोग अभ्यास गुह्य रुपमा समाधि, दिक्षा लगायत गोप्य अभ्यन्तरमा गर्ने अभ्यासतथा अर्को यो बोधिसङ्खवचर्या रुपी बाह्य अनुत्तरयोग अभ्यास मान्न सकिन्छ । बाह्य अनुत्तरयोग अभ्यासकोरुपमा १. बन्दना २. पूजना ३. देशना ४. अनुमोदना ५. अध्येषणा ६. याचना ७. परिणामना पर्दछ । बौद्धबज्रयानी अभ्यासमा केवल मानवलाई मात्रै कल्याण गर्ने उद्देश्य नराखिकन महान विचार वृहत सांच स्वरुप सम्पूर्ण प्राणीलाई नै उद्धार होस् भन्ने भावनाले पूजाक्रियाको सम्पन्न गरिन्छ । यहाँ पनि सङ्खव अर्थात्प्राणी सम्पूर्ण सजीवको उद्धार हुने पूजा स्वरुप सङ्खवपूजा भन्ने गरिएको हो । बौद्ध साहित्यको तेस्रो–चौथो शताव्दीमा पञ्चबुद्धको अवधारणाको प्रारम्भ भएको भन्ने हो । पञ्चबुद्धहरुको ज्ञानको माध्यमबाट समस्ततन्त्रहरुको विभाजित गरिएको छ । यसमा समताज्ञान, सुविशुद्ध धर्मधातुज्ञान, आदर्शज्ञान, प्रत्यवेक्षणा ज्ञानर कृत्यानुष्ठान ज्ञान पर्दछन् पञ्च बुद्धलाई तिनको प्रतिक मानिन्छ ।
{ Buddhism, wherever it goes, there is a mixture of culture and tradition and is recognized as the religion of that place. For example: Chinese, Japanese, Sri Lankan, Taiwanese, Thai, Burmese, Bhutanese, Korean, etc., are named and practiced as religions. These are different from each other because they include local customs and traditions. Newa: Bajrayana Buddhismof Nepalmandal is a tradition that is continuously going on according to Bajrayana tradition.Generally speaking, it is Buddhism of Nepalmandal. By doing this, he gradually erodes his Gyayavarana and Kleshavaran, and finally attains enlightenment. There are many differentways of worshiping by the Buddhist followers of Nepalmandal. One of the famous practicesof Nepalmandal is Saptavidhanuttar Puja. Newa: Buddhism is Samyak Sambuddhayana. Inwhich there is a combined practice of Shravakayana, Paramitayana and Mantrayana. In Neva Buddhism, it is currently being done only as a social cultural and ritual, but earlier it was also done as a spiritual or mental improvement. Social behavior and worship can be said to be the social cultural aspect of Ekayana. In this Bajrayani Buddhism with the basic feeling of benefiting the world in every way, different types of worship rituals are being performed on the occasion of various cultures, traditions and festivals. These worship practices are embraced as a means of direct and indirect various forms of worship. Thus,Saptavidhanuttar or Sattwapuja is one of the worships that have been performed as a culture during Chanda Parva year after year. Kriyatantra, Charyatantra, Yogatantra and Anuttar Yogatantra are understood. It means the knowledge gained by listening to the auditory knowledge, the contemplative knowledge by meditating, and the emotional knowledge by experiencing the emotions. In life, whether you understand it by reading it or by reading it, itcan be said that it is a method of gaining knowledge through suffering. For this reason, this Saptavidhanuttar Puja is considered as a type of highest devotion and practice faith-based worship that benefits from the external Anuttar Yog in Nepal Mandal. Even in two types of An uttarayog, one Bajrayani Anuttarayog practice can be considered as an inward practiceof samadhi, dekha, etc ., and another is an external Anuttarayog practice in the form of Vodhisattwacharya. In Buddhist Bajrayani practice, the worship is done with the feeling that the great idea should be enlightened to all beings in the form of great truth, without aiming to benefit only human beings. Here too, sattwa, i. e. animals, all living beings are worshiped in the form of worship called sattwapuja. It is mentioned in the Pallavana Paravartitantra book that the concept of the five Buddhas began in the third quarter of the century of Buddhist literature. In this, all the tantras are divided through the knowledge of the five Buddhas.It includes Samatajnana, Suvisuddhadharmadhatujnana, Adarshjnana, Pratyaveksanajnana, and Krityanusthan jnana.}
Title: सप्तविधानुत्तर पूजा Saptavidhanuttar Puja
Description:
बौद्ध धर्ममा, जहाँ जहाँ गयो त्यहाँ त्यहाँ कै संस्कृति र परम्परा मिसिएर स्थानअनुसारकोस्वरुप पाउँदछौ । जस्तैः चाइनिज, जापानिज, श्रीलंकन, थाइ, ताइवानी, बर्मेली,भुटानी, कोरियन आदि बुद्धधर्म भनी नामाकरण र व्यवहारमा अभ्यासहरु भइ राख्दछ। स्थानीय संस्कृति तथा परम्परासहित भएकाले एक अर्कासँग भिन्नता ठाउँ विशेषका बौद्धमतमा पाइन्छ । नेपालमण्डलको नेवाः बुद्धधर्म बज्रयान परम्पराअनुसार अनुशरण गर्दै अविछिन्न रुपले चल्दै आएको परम्परा हो । यस परम्पराको मूलध्ये भनेकै प्राणीको लागि हित हुने कार्यगरी पारमिता धर्महरु पुरा गर्दै आफूसँग भएको ज्ञेयावरण तथा क्लेशावरणहरुलाई क्रमश: क्षय गर्दै अन्तमा बुद्धत्व प्राप्तगर्नु मानिन्छ । नेपालमण्डलका बौद्ध अनुयायहीरुले विभिन्न प्रकारबाट पूजा गर्नेविधिहरु धेरै छन् । तीमध्ये प्रख्याति सप्तविधानुत्तर पूजा पनि एक हो । नेवाःबुद्धधम सम्यकसम्बुद्धयान हो । सम्यकसम्बुद्धयानलाई नै बुद्धयान अथवा एकयानभनिन्छ । यसअन्तर्गत श्रावकयान, पारमितायान र मन्त्रयानको एकीकृत अभ्यासनेवाः बुद्धधममा हाल त्यो सामाजिक साँस्कृतिक एवम् अनुष्ठानका रुपमा मात्रभइरहेको छ पहिले त्यो अभ्यास आध्यात्मिक वा मानसिक उन्नयनका रुपामापनि गरिन्थ्यो । सामाजिक लोकव्यवहार र पूजाविधि एकयानको सामाजिक सास्कृतिक पक्ष हो भन्न सकिन्छ । यस बज्रयानी बौद्धधर्ममा “सर्वप्रकारजगतहिताय” भन्ने मूल भावना साथ सस्कृति, परम्परा र चाडपर्वका अवसरमा विभिन्न थरीथरीका पूजा क्रियाविधि विधानहरु गर्दै आइरहेको पाइन्छ । यी पूजाक्रियाहरुउपाय कौशल्यको रुपमा प्रत्यक्ष अप्रत्यक्ष विभिन्न पूजाको रुपमा बज्रयानीबौद्ध अभ्यासलाई अ∙ालेको हुन्छ । यसरी वर्षैपिच्छे चाडपर्वको बेला सस्कृतिकैरुपमा गर्दै आएका पूजाहरुमध्ये “सप्तविधानुत्तर” अर्थात् सङ्खवपूजा पनि एकहो । यसमा सप्त भनेको सात र विधान भनेको विधिविधान पूजा गर्ने प्रव्रिmया रअनुत्तर भन्नाले बौद्ध बज्रयानी अभ्यासमा चारतन्त्र बमोजिम क्रियातन्त्र, चर्यातन्त्र,योगतन्त्र र अनुत्तर योगतन्त्र भन्ने बुझिन्छ । श्रुतमयीप्रज्ञा सुनेर, चिन्तनमयीप्रज्ञा चिन्तन मन्न गरेर र भावनामयी प्रज्ञा भावना मनोभावनाद्वारा अनुभव गरेरलाभ गर्ने प्रज्ञा ज्ञान हो । जीवनमा कि पढेर बुझिन्छ कि परेर बुझिन्छ भनेसरी भुक्तभोगी भएर प्रज्ञा ज्ञान लाभ गर्ने पद्धति भन्न सकिन्छ । यस कारणयो सप्तविधानुत्तर पूजालाई नेपालमण्डलमा वाह्य अनुत्तरयोगको लाभ गर्ने एक प्रकारको उच्चतम श्रद्धा र अभ्यास आस्था युक्त पूजा क्रियाको रुपमा लिने गरिन्छ । दुई थरी अनुत्तरयोगमापनि एक बज्रयानी अनुत्तरयोग अभ्यास गुह्य रुपमा समाधि, दिक्षा लगायत गोप्य अभ्यन्तरमा गर्ने अभ्यासतथा अर्को यो बोधिसङ्खवचर्या रुपी बाह्य अनुत्तरयोग अभ्यास मान्न सकिन्छ । बाह्य अनुत्तरयोग अभ्यासकोरुपमा १.
बन्दना २.
पूजना ३.
देशना ४.
अनुमोदना ५.
अध्येषणा ६.
याचना ७.
परिणामना पर्दछ । बौद्धबज्रयानी अभ्यासमा केवल मानवलाई मात्रै कल्याण गर्ने उद्देश्य नराखिकन महान विचार वृहत सांच स्वरुप सम्पूर्ण प्राणीलाई नै उद्धार होस् भन्ने भावनाले पूजाक्रियाको सम्पन्न गरिन्छ । यहाँ पनि सङ्खव अर्थात्प्राणी सम्पूर्ण सजीवको उद्धार हुने पूजा स्वरुप सङ्खवपूजा भन्ने गरिएको हो । बौद्ध साहित्यको तेस्रो–चौथो शताव्दीमा पञ्चबुद्धको अवधारणाको प्रारम्भ भएको भन्ने हो । पञ्चबुद्धहरुको ज्ञानको माध्यमबाट समस्ततन्त्रहरुको विभाजित गरिएको छ । यसमा समताज्ञान, सुविशुद्ध धर्मधातुज्ञान, आदर्शज्ञान, प्रत्यवेक्षणा ज्ञानर कृत्यानुष्ठान ज्ञान पर्दछन् पञ्च बुद्धलाई तिनको प्रतिक मानिन्छ ।
{ Buddhism, wherever it goes, there is a mixture of culture and tradition and is recognized as the religion of that place.
For example: Chinese, Japanese, Sri Lankan, Taiwanese, Thai, Burmese, Bhutanese, Korean, etc.
, are named and practiced as religions.
These are different from each other because they include local customs and traditions.
Newa: Bajrayana Buddhismof Nepalmandal is a tradition that is continuously going on according to Bajrayana tradition.
Generally speaking, it is Buddhism of Nepalmandal.
By doing this, he gradually erodes his Gyayavarana and Kleshavaran, and finally attains enlightenment.
There are many differentways of worshiping by the Buddhist followers of Nepalmandal.
One of the famous practicesof Nepalmandal is Saptavidhanuttar Puja.
Newa: Buddhism is Samyak Sambuddhayana.
Inwhich there is a combined practice of Shravakayana, Paramitayana and Mantrayana.
In Neva Buddhism, it is currently being done only as a social cultural and ritual, but earlier it was also done as a spiritual or mental improvement.
Social behavior and worship can be said to be the social cultural aspect of Ekayana.
In this Bajrayani Buddhism with the basic feeling of benefiting the world in every way, different types of worship rituals are being performed on the occasion of various cultures, traditions and festivals.
These worship practices are embraced as a means of direct and indirect various forms of worship.
Thus,Saptavidhanuttar or Sattwapuja is one of the worships that have been performed as a culture during Chanda Parva year after year.
Kriyatantra, Charyatantra, Yogatantra and Anuttar Yogatantra are understood.
It means the knowledge gained by listening to the auditory knowledge, the contemplative knowledge by meditating, and the emotional knowledge by experiencing the emotions.
In life, whether you understand it by reading it or by reading it, itcan be said that it is a method of gaining knowledge through suffering.
For this reason, this Saptavidhanuttar Puja is considered as a type of highest devotion and practice faith-based worship that benefits from the external Anuttar Yog in Nepal Mandal.
Even in two types of An uttarayog, one Bajrayani Anuttarayog practice can be considered as an inward practiceof samadhi, dekha, etc .
, and another is an external Anuttarayog practice in the form of Vodhisattwacharya.
In Buddhist Bajrayani practice, the worship is done with the feeling that the great idea should be enlightened to all beings in the form of great truth, without aiming to benefit only human beings.
Here too, sattwa, i.
e.
animals, all living beings are worshiped in the form of worship called sattwapuja.
It is mentioned in the Pallavana Paravartitantra book that the concept of the five Buddhas began in the third quarter of the century of Buddhist literature.
In this, all the tantras are divided through the knowledge of the five Buddhas.
It includes Samatajnana, Suvisuddhadharmadhatujnana, Adarshjnana, Pratyaveksanajnana, and Krityanusthan jnana.
}.
Related Results
KECERDASAN SPIRITUAL DAN PUJA BAKTI
KECERDASAN SPIRITUAL DAN PUJA BAKTI
Ritual atau puja bakti adalah kegiatan yang rutin dilakukan oleh pemeluk keagamaan sebagai bentuk ungkapan keyakinan. Puja bakti adalah elemen yang selalu ada dalam sistem keagamaa...
Kreativitas Rd. Tjetje Somantri dalam Tari Puja
Kreativitas Rd. Tjetje Somantri dalam Tari Puja
ABSTRACTThe Puja dance is the product of Raden Tjetje Somantri’s creativity, in which there is a touch of SundanesePriyayi culture and Javanese dance. The dance is included in the ...
राजभण्डार महाराजथानः सांस्कृतिक अध्ययन {Cultural Study of Rajbhandar Maharajsthan}
राजभण्डार महाराजथानः सांस्कृतिक अध्ययन {Cultural Study of Rajbhandar Maharajsthan}
ग्रामथान गाउँका स्थानीय मिलेर सामूहिक रुपमा ग्रामीण देउदेउताको पूजाउपासना गर्ने उद्देश्यले निर्माण गरिएका देवस्थल हुन् । स्थानीय क्षेत्रमा असलर उदाहरणीय कार्य गरी ख्याति आर्जन गरेक...
PŪJĀ TRISANDHYĀ DI DESA ADAT TONJA KECAMATAN DENPASAR UTARA KOTA DENPASAR
PŪJĀ TRISANDHYĀ DI DESA ADAT TONJA KECAMATAN DENPASAR UTARA KOTA DENPASAR
Konsep ibadah merupakan aspek yang sangat penting bagi setiap umat beragama. Cara sembahyang umat Hindu di Indonesia dibimbing dengan melakukan Pūjā Trisandhyā agar mengetahui dan ...
लुँती अजिमा जात्रा र जीव आहुति होम {Lunti Ajima Jatra ra Jiva Aahuti Homa}
लुँती अजिमा जात्रा र जीव आहुति होम {Lunti Ajima Jatra ra Jiva Aahuti Homa}
मध्यकालीन काठमाण्डौ सहरको पश्चिमतर्फ विष्णुमती नदी किनारको ढल्को टोलमा एक शक्तिपीठ रहेको छ जसलाई स्थानीय नेवार समुदायले लुँती अजिमा नामले सम्बोधन गर्ने गर्दछन् । पौराणिक कालकी अष्ठ...
Bentuk Kata Pada Teks Puja Saa Caru Eka Sata Ayam Brumbun Sebuah Analisis
Bentuk Kata Pada Teks Puja Saa Caru Eka Sata Ayam Brumbun Sebuah Analisis
Teks Puja Saa Caru Eka Sata Ayam Brumbun merupakan sebuah teks yang digunakan untuk mengantarkan persembahan berbentuk caru dalam sebuah ritual (macaru). Penelitian ini menganalisi...
Instrumen Musik Ekstrakurikular Pianika di SDN 2 Puja Mulia, Kabupaten Bener Meriah
Instrumen Musik Ekstrakurikular Pianika di SDN 2 Puja Mulia, Kabupaten Bener Meriah
Extracurricular is an activity that is carried out outside the hours of learning. Extracurricular aims to hone the talents and interests of students in various fields of science. T...
PERANAN PUJA DALAM MASYARAKAT HINDU KONTEMPORER
PERANAN PUJA DALAM MASYARAKAT HINDU KONTEMPORER
In recent times, there have been various changes in patterns of human behavior, both in terms of technology, science, and religious behavior. The mindset that emerged from the deve...

