Javascript must be enabled to continue!
दोभान महाकाव्यमा रसाभास
View through CrossRef
रससिद्धान्त पूर्वीय काव्य परम्पराको समृद्ध सिद्धान्त हो । नेपाली सर्जकका हरेक सिर्जना यस सिद्धान्तका कसीमा कसिन समर्थ छन् । भरतराज पन्त (१९८६ - २०६५) ले पनि विभिन्न शीर्षकका फुटकर तथा पुस्तकाकार कृतिहरू रचना गरी नेपाली साहित्यमा घतिलो योगदान पुऱ्याएका छन्। उनका त्यस्तै कृतिहरूमध्ये दोभान सफल महाकाव्यकृति हो, जसमा पूर्वीय महाकाव्यको सैद्धान्तिक मान्यताअनुसार शान्त रसले अङ्गित्व ग्रहण गरेको छ । हास्य, करुण, वीर, अद्भुत, रौद्र, वात्सल्य र भक्तिरस अङ्गरसका रूपमा उपस्थित छन् । विप्रलम्भ शृङ्गार, भयानक र बीभत्स रस अनुचित वर्णनका कारण रसाभास हुन गएकाले दोभान महाकाव्यमा रसाभासको विश्लेषण गर्दै निष्कर्षमा पुग्ने काम यहाँ गरिएको छ ।
Nepal Journals Online (JOL)
Title: दोभान महाकाव्यमा रसाभास
Description:
रससिद्धान्त पूर्वीय काव्य परम्पराको समृद्ध सिद्धान्त हो । नेपाली सर्जकका हरेक सिर्जना यस सिद्धान्तका कसीमा कसिन समर्थ छन् । भरतराज पन्त (१९८६ - २०६५) ले पनि विभिन्न शीर्षकका फुटकर तथा पुस्तकाकार कृतिहरू रचना गरी नेपाली साहित्यमा घतिलो योगदान पुऱ्याएका छन्। उनका त्यस्तै कृतिहरूमध्ये दोभान सफल महाकाव्यकृति हो, जसमा पूर्वीय महाकाव्यको सैद्धान्तिक मान्यताअनुसार शान्त रसले अङ्गित्व ग्रहण गरेको छ । हास्य, करुण, वीर, अद्भुत, रौद्र, वात्सल्य र भक्तिरस अङ्गरसका रूपमा उपस्थित छन् । विप्रलम्भ शृङ्गार, भयानक र बीभत्स रस अनुचित वर्णनका कारण रसाभास हुन गएकाले दोभान महाकाव्यमा रसाभासको विश्लेषण गर्दै निष्कर्षमा पुग्ने काम यहाँ गरिएको छ ।.
Related Results
मानव महाकाव्यमा संवृत्ति वक्रता {Pronominal Implicature (Samvriti vakrata) in Human(Manav) epic}
मानव महाकाव्यमा संवृत्ति वक्रता {Pronominal Implicature (Samvriti vakrata) in Human(Manav) epic}
यस लेखमा मोदनाथ प्रश्रितद्वारा रचना गरिएको मानव महाकाव्यमा संवृत्ति वक्रताको प्रयोगको अवस्था के कस्तो छ भन्ने समस्याको समाधानार्थ उक्त काव्यमा प्रयुक्त संवृत्ति वक्रताको निरूपण गर्...

