Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary}

View through CrossRef
प्रस्तुत लेखमा नेपाली भाषा शिक्षकले नेपाली भाषाशिक्षणका क्रममा शब्दार्थ शिक्षण गर्दा प्रयोग गर्न सकिने विधिहरूको विश्लेषण गरिएको छ । नेपाली भाषा शिक्षणमा शिक्षकलाई शब्दार्थको ज्ञान हुनु र विद्यार्थीहरूमा शब्दार्थको बोध गराउनु अत्यावश्यक रहेको हुन्छ । विद्यार्थीहरूको नेपाली भाषाप्रतिको दृष्टिकोणलाई सकारात्मक बनाउन र प्रभावकारी शिक्षण गर्नका लागि शब्दार्थ शिक्षण गराउनु पर्दछ । विधागत पाठलाई चिरस्थायी बनाउन र शब्दभण्डार क्षमताको विकास गराउनु शब्दार्थ शिक्षणको मूल उद्देश्य हो । शब्दार्थ शिक्षणमा देखिएका सन्दर्भहरूको पहिचान गर्नु यस अध्ययनको प्रमुख समस्या हो । शब्दार्थ शिक्षण गर्दा विभिन्न विधिहरूको प्रयोगबाट शिक्षण सिकाइमा आएको सुधारको विश्लेषण गरी निष्कर्षमा पुग्नु यस अध्ययनको मूल उद्देश्य रहेको छ । शब्दार्थ शिक्षणमा प्रयोग गरिने विधिहरूका आधारमा विश्लेषण गरिएकाले यस लेखमा सैद्घान्तिक विधिको उपयोग गरिएको छ भने कक्षा ९ मा नेपाली भाषा शिक्षकले शिक्षण सिकाइ गर्दा गरिएको कक्षा अवलोकन र विद्यार्थीसँग गरिएको प्रश्नोत्तरलाई आधार मानी निष्कर्ष निकालिएकाले प्रयोगात्मक विधिको पनि उपयोग गरिएको छ । शब्दार्थ शिक्षणमा केकस्ता समस्याहरू देखिन्छन् भन्ने समस्यामा केन्द्रित रही विद्यालय तहमा शब्दार्थ शिक्षण गर्दा अवलम्बन गर्न सकिने विधिहरू र शब्दार्थ शिक्षणका विधिहरूले शिक्षणमा आएको सुधार पुष्टि गरी निष्कर्ष निकालिएको छ । {The present article talks about the techniques and strategies adopted in vocabulary teaching. Nepali language teachers and students must have the skill and knowledge about the words and their meaning in context. To maximize students... learning, vocabulary teaching is very important as students will be positively motivated to learn the lesson. The purpose of vocabulary teaching is to make them learn about the vocabulary and their correct use in their day to day life. The objective of this research is to analyze the improvement seen in students... learning applying different vocabulary teaching techniques. This study is based on class observation and closed ended questionnaire. The findings of the study has been presented on the basis of interpretation and analysis of the data given by the informants.}
Title: शब्दार्थ शिक्षणका विधिहरू {Techniques of Vocabulary}
Description:
प्रस्तुत लेखमा नेपाली भाषा शिक्षकले नेपाली भाषाशिक्षणका क्रममा शब्दार्थ शिक्षण गर्दा प्रयोग गर्न सकिने विधिहरूको विश्लेषण गरिएको छ । नेपाली भाषा शिक्षणमा शिक्षकलाई शब्दार्थको ज्ञान हुनु र विद्यार्थीहरूमा शब्दार्थको बोध गराउनु अत्यावश्यक रहेको हुन्छ । विद्यार्थीहरूको नेपाली भाषाप्रतिको दृष्टिकोणलाई सकारात्मक बनाउन र प्रभावकारी शिक्षण गर्नका लागि शब्दार्थ शिक्षण गराउनु पर्दछ । विधागत पाठलाई चिरस्थायी बनाउन र शब्दभण्डार क्षमताको विकास गराउनु शब्दार्थ शिक्षणको मूल उद्देश्य हो । शब्दार्थ शिक्षणमा देखिएका सन्दर्भहरूको पहिचान गर्नु यस अध्ययनको प्रमुख समस्या हो । शब्दार्थ शिक्षण गर्दा विभिन्न विधिहरूको प्रयोगबाट शिक्षण सिकाइमा आएको सुधारको विश्लेषण गरी निष्कर्षमा पुग्नु यस अध्ययनको मूल उद्देश्य रहेको छ । शब्दार्थ शिक्षणमा प्रयोग गरिने विधिहरूका आधारमा विश्लेषण गरिएकाले यस लेखमा सैद्घान्तिक विधिको उपयोग गरिएको छ भने कक्षा ९ मा नेपाली भाषा शिक्षकले शिक्षण सिकाइ गर्दा गरिएको कक्षा अवलोकन र विद्यार्थीसँग गरिएको प्रश्नोत्तरलाई आधार मानी निष्कर्ष निकालिएकाले प्रयोगात्मक विधिको पनि उपयोग गरिएको छ । शब्दार्थ शिक्षणमा केकस्ता समस्याहरू देखिन्छन् भन्ने समस्यामा केन्द्रित रही विद्यालय तहमा शब्दार्थ शिक्षण गर्दा अवलम्बन गर्न सकिने विधिहरू र शब्दार्थ शिक्षणका विधिहरूले शिक्षणमा आएको सुधार पुष्टि गरी निष्कर्ष निकालिएको छ । {The present article talks about the techniques and strategies adopted in vocabulary teaching.
Nepali language teachers and students must have the skill and knowledge about the words and their meaning in context.
To maximize students.
learning, vocabulary teaching is very important as students will be positively motivated to learn the lesson.
The purpose of vocabulary teaching is to make them learn about the vocabulary and their correct use in their day to day life.
The objective of this research is to analyze the improvement seen in students.
learning applying different vocabulary teaching techniques.
This study is based on class observation and closed ended questionnaire.
The findings of the study has been presented on the basis of interpretation and analysis of the data given by the informants.
}.

Related Results

HSK 以外的汉语新词汇分类
HSK 以外的汉语新词汇分类
<p class="AA">As the number of new Chinese vocabulary increases year by year, mastering new vocabulary beyond the HSK (Global Chinese Proficiency Test) syllabus is crucial to...
Trajectory of Learning Academic Vocabulary: IT Undergraduates’ Vocabulary Learning Strategies and Performance at the Exam
Trajectory of Learning Academic Vocabulary: IT Undergraduates’ Vocabulary Learning Strategies and Performance at the Exam
Learning vocabulary is an integral part in language acquisition and acquisition of academic vocabulary is crucial for the success in an academic context. Therefore, many studies ha...
THE EFFECTIVENESS OF VOCABULARY GAMES ON VOCABULARY ACQUISITION: A LITERATURE REVIEW
THE EFFECTIVENESS OF VOCABULARY GAMES ON VOCABULARY ACQUISITION: A LITERATURE REVIEW
Acquiring language skills, namely listening, reading, speaking and writing, is fundamentally dependent on the mastery of vocabulary. Thus, teachers' application of attractive, ente...
Exploring the Influence of Instagram Usage on English Education Students' Vocabulary Acquisition at UKI Toraja
Exploring the Influence of Instagram Usage on English Education Students' Vocabulary Acquisition at UKI Toraja
The objective of this research is to find out how is the impact of Instagram usage in learning vocabulary of English Education students’ at UKI Toraja. In order to achieve the obje...
Comprehending of the 2018-2020 New Chinese Vocabulary among International Students in China
Comprehending of the 2018-2020 New Chinese Vocabulary among International Students in China
Learning new Chinese vocabulary beyond the HSK (Global Chinese Proficiency Examination) vocabulary syllabus will improve Chinese communication ability for international students in...
Teaching Academic Vocabulary to English Language Learners (ELLs)
Teaching Academic Vocabulary to English Language Learners (ELLs)
Confronted with dual learning tasks—learning English as a 2nd language and grade-level content, English Language Learners (ELLs) in K-12 are often found struggling to become fluent...
Penggunaan Kosakata untuk Pencitraan Diri di Media Sosial Facebook
Penggunaan Kosakata untuk Pencitraan Diri di Media Sosial Facebook
Abstract: This study examines the use of vocabulary for self-image by users of social media facebook. This study aims to: (1) describe the form of exponential vocabulary for self-i...

Back to Top