Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

मध्यकालमा बुद्ध धर्म Madhyakalma Buddha Dharma

View through CrossRef
मध्यकालमा बुद्ध धर्म डा. जुनु बासुकला रञ्जितकार सारांश सन् ८७९ देखि १२०० सम्मको काललाई राजनैनिक रुपले अन्धकार युग भनिए पनि बौद्ध धर्मकोबज्रयानको दृष्टिकोणले हेर्दा चरम अवस्थामा पुगेको समय हो । त्यस समय बौद्ध धर्म, दर्शन, संस्कृत भाषाको अध्ययन अध्यायपनको लगि नेपाल, भारत र तिब्बतको अन्तराष्ट्रिय समन्वय हुँदा नेपाल पुलको रुपमा थियो ।यही समयमा संस्कृत बौद्ध साहित्यहरू प्रज्ञापारमिता, सद्धर्मपुण्डरीकसूत्र, पञ्चरक्षा, नामसंगीति आदि सारेर ग्रन्थ तयार गरी ग्रन्थमा चित्र पनि लेख्ने विकास भएको थियो । बाह्रौँ शताब्दीको अन्त्यतिर भारतमा बौद्ध धर्मको नाशहुनु र यहाँ मल्ल राजाको शासनको शुरू भएपछि काठमाडौँ उपत्यका बज्रयान बौद्ध धर्मको केन्द्र हुनुका साथै तान्त्रिक देवीदेवता पनि केन्द्रस्थल हुन पुग्यो । यहाँका राजाहरूले पनि विहार निर्माण, बौद्ध मूर्ति स्थापना, बौद्धजात्रा गर्नुका साथै तिनीहरू लामो समयसम्म संरक्षण र सम्वद्र्धनको लागि जग्गा जमीनहरू समेत राखे । यहीसमयमा नै ब्राह्मण धर्मको प्रवेश भएपछि खुशीले वा करबलले भिक्षु भिक्षुणीहरू गृहस्थी जीवनमा आउनुका साथै ब्राह्मण धर्ममा जस्तै बौद्धहरूमा पनि काम अनुसारको जात विभाजन कार्य पनि भयो । यही समयमा पश्चिम नेपालमा चारसय वर्षसम्म खस मल्ल राजाहरू बौद्ध धर्मका अनुयायी भएकाले बौद्ध धर्मको विकास हुनुका साथैविहार, चैत्य र बुद्धका मूर्तिहरू समेत स्थापना भएको थियो । मल्लकालको उत्तराद्र्धमा पुराना विहार र चैत्यहरूजीर्णोद्धार गर्नुका साथै नयाँ विहार र चैत्य निर्माणमा निरन्तरता नै भइरह्यो ।
Title: मध्यकालमा बुद्ध धर्म Madhyakalma Buddha Dharma
Description:
मध्यकालमा बुद्ध धर्म डा.
जुनु बासुकला रञ्जितकार सारांश सन् ८७९ देखि १२०० सम्मको काललाई राजनैनिक रुपले अन्धकार युग भनिए पनि बौद्ध धर्मकोबज्रयानको दृष्टिकोणले हेर्दा चरम अवस्थामा पुगेको समय हो । त्यस समय बौद्ध धर्म, दर्शन, संस्कृत भाषाको अध्ययन अध्यायपनको लगि नेपाल, भारत र तिब्बतको अन्तराष्ट्रिय समन्वय हुँदा नेपाल पुलको रुपमा थियो ।यही समयमा संस्कृत बौद्ध साहित्यहरू प्रज्ञापारमिता, सद्धर्मपुण्डरीकसूत्र, पञ्चरक्षा, नामसंगीति आदि सारेर ग्रन्थ तयार गरी ग्रन्थमा चित्र पनि लेख्ने विकास भएको थियो । बाह्रौँ शताब्दीको अन्त्यतिर भारतमा बौद्ध धर्मको नाशहुनु र यहाँ मल्ल राजाको शासनको शुरू भएपछि काठमाडौँ उपत्यका बज्रयान बौद्ध धर्मको केन्द्र हुनुका साथै तान्त्रिक देवीदेवता पनि केन्द्रस्थल हुन पुग्यो । यहाँका राजाहरूले पनि विहार निर्माण, बौद्ध मूर्ति स्थापना, बौद्धजात्रा गर्नुका साथै तिनीहरू लामो समयसम्म संरक्षण र सम्वद्र्धनको लागि जग्गा जमीनहरू समेत राखे । यहीसमयमा नै ब्राह्मण धर्मको प्रवेश भएपछि खुशीले वा करबलले भिक्षु भिक्षुणीहरू गृहस्थी जीवनमा आउनुका साथै ब्राह्मण धर्ममा जस्तै बौद्धहरूमा पनि काम अनुसारको जात विभाजन कार्य पनि भयो । यही समयमा पश्चिम नेपालमा चारसय वर्षसम्म खस मल्ल राजाहरू बौद्ध धर्मका अनुयायी भएकाले बौद्ध धर्मको विकास हुनुका साथैविहार, चैत्य र बुद्धका मूर्तिहरू समेत स्थापना भएको थियो । मल्लकालको उत्तराद्र्धमा पुराना विहार र चैत्यहरूजीर्णोद्धार गर्नुका साथै नयाँ विहार र चैत्य निर्माणमा निरन्तरता नै भइरह्यो ।.

Related Results

Pembentukan Karakter Siswa Beragama Buddha di Sekolah Markus Tangerang
Pembentukan Karakter Siswa Beragama Buddha di Sekolah Markus Tangerang
Permasalahan yang diangkat dalam penelitian ini adalah pembentukankarakter siswa beragama Buddha melalui Pendidikan Agama Buddha diSekolah Markus Tangerang. Tujuan dari penelitian ...
Written Records and Artistic Expressions of the Belief in Silla as a Buddha-land
Written Records and Artistic Expressions of the Belief in Silla as a Buddha-land
This study examines the Belief in Silla as a Buddha-land, deeply rooted in the foundation of Silla's Buddhist beliefs, by dividing it into four categories. Moving beyond the predom...
IMPLEMENTASI METODE SAD DHARMA DALAM PENDIDIKAN AGAMA HINDU DAN BUDI PEKERTI DI SD NO. 3 LEGIAN
IMPLEMENTASI METODE SAD DHARMA DALAM PENDIDIKAN AGAMA HINDU DAN BUDI PEKERTI DI SD NO. 3 LEGIAN
Sad dharma is six methods of learning Hindu religious education and character in the concept of Hinduism, including: dharma wacana, dharma tula, dharma yatra, dharma santhi, dharma...
Konsep Pendidikan Keagamaan Buddha dalam Kajian Sutta Pitaka
Konsep Pendidikan Keagamaan Buddha dalam Kajian Sutta Pitaka
Artikel ini membahas konsep pendidikan keagamaan Buddha dalam konteks Sutta Pitaka, bagian dari Tripitaka, yang merupakan kanon utama dalam literatur agama Buddha. Pendidikan pada ...
MAKNA SIMBOLIK TUMPENG DALAM SELAMATAN DAN NILAI-NILAI AJARAN BUDDHA PADA MASYARAKAT UMAT BUDDHA DI KULON PROGO
MAKNA SIMBOLIK TUMPENG DALAM SELAMATAN DAN NILAI-NILAI AJARAN BUDDHA PADA MASYARAKAT UMAT BUDDHA DI KULON PROGO
Masyarakat Indonesia khususnya masyarakat Jawa sampai saat ini masih memegang dan nguri-uri budaya leluhur. Salah satu budaya leluhur yang masih dilestarikan adalah penggunaan tump...
Buddhism, Yogācāra school of
Buddhism, Yogācāra school of
Yogācāra is one of the two schools of Indian Mahāyāna Buddhism. Its founding is ascribed to two brothers, Asaṅga and Vasubandhu, but its basic tenets and doctrines were already in ...
Introduction
Introduction
Statues of the Buddha proliferate in Thailand. Every town and province honors its own special Buddha image. The Emerald Buddha, housed on the grounds of the royal Grand Palace, is...
EKONOMI DALAM PERSPEKTIF AGAMA BUDDHA
EKONOMI DALAM PERSPEKTIF AGAMA BUDDHA
Konsep ekonomi dalam agama Buddha dengan fokus pada Suttapiṭaka, filsafat ekonomi Buddha, perbandingan dengan ekonomi kapitalis, dan pandangan terhadap pengumpulan kekayaan. Agama ...

Back to Top